यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥
हे अर्जुन! जब–जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब–तब म स्वयं प्रकट हुन्छु।
साधुसज्जनहरूको रक्षा गर्न, दुष्ट प्रवृत्तिको विनाश गर्न र धर्मको पुनःस्थापना गर्न म युगयुगमा अवतार लिन्छु।