Skip to main content

World Vision News

२०८३ भाद्र २५ गते बिहीबार
२०८३ भाद्र २५ गते बिहीबार

World Vision News

61 Posts
ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

२५ भदौ, काठमाडौँतीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्। तर ग्यास अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा…
More
American football is coming to Australia

American football is coming to Australia

George Kittle of the San Francisco 49ers and other players were greeted by fans in Melbourne this week An oval ball, in September, in Melbourne usually means just one thing - the business end of the Australian rules football (AFL) season. But on Friday, at the unsportingly early time of…
More
More than 80 missing and Five dead  in Philippine ferry fire

More than 80 missing and Five dead in Philippine ferry fire

Ashoka Thapa More than 80 missing and Five dead after a ferry caught fire off Palawan island in the western Philippines on Wednesday night, the Philippine Coast Guard said on Thursday. Forty-three people were rescued on Wednesday night after the fire broke out aboard the MV June Aster in waters…
More
जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

भाद्र २२, २०८३ भोटेकोशी र तल त्रिशूली नदीमा बाढी आएको १३औँ दिन सोमवारसम्म पनि झन्डै पाँच हजार मानिसहरू सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुरक्षा निकायहरूले चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलपरासी पश्चिमसम्म मानिसहरूको खोजी गरिरहेको बताएका छन्। रसुवामा भोटेकोशी भनिने त्यही नदी…
More
मस्जिदबाट राहत सहायता अभियान

मस्जिदबाट राहत सहायता अभियान

मानव सेवामा नेपाली मुस्लिम समुदायको ऐतिहासिक योगदान रहेका छ । नेपालमा विभिन्न समयमा हुने दैवीप्रकोपका घटनामा मानवीय सहायताको लागि मुस्लिम समुदायको महत्वपूर्ण भूमिका छ ।हाल रसुवा बाढी पिडितलाई आपत्कालीन मानवीय सहायताको लागि नेपालभरिका मस्जिद, मद्रसा तथा मुस्लिम समुदायबाट बाढी पीडितहरूको राहत तथा उद्धारका लागि सहयोग रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी…
More
रसुवा बाढी पिडितलाई कतार सरकारको सहयोग

रसुवा बाढी पिडितलाई कतार सरकारको सहयोग

विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि कतारले आपत्कालीन मानवीय सहायता पठाएको छ। कतारबाट राहत सामग्री लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानमार्फत ल्याइएका राहत सामग्री कतार सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।कतार सरकारले उक्त राहत सामग्री नेपाल सरकारका विज्ञान प्रविधि तथा नवपरवर्तन मन्त्री महावीर…
More
बाढीमा आमाबुवा गुमाएका बालबालिकाको संरक्षकत्व लिने  तयारी

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको संरक्षकत्व लिने तयारी

रसुवा बाढीमा परी आमाबुवा गुमाएर असहाय बनेका बालबालिकाहरूलाई बागमती प्रदेश सरकारले आवासीय सुविधासहित प्लस टू तहसम्म नि:शुल्क शिक्षा दिने निर्णय गरे तापनि राष्ट्रिय बाल अधिकार परिषद्ले त्यसअघि अरू विकल्पहरू हेरिने जनाएको छ। प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बागमतीका आवासीय विद्यालयहरूमा त्यस्तो अध्ययन तथा बसोबासको व्यवस्था…
More
श्रीकृष्णको वाणी

श्रीकृष्णको वाणी

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥ हे अर्जुन! जब–जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब–तब म स्वयं प्रकट हुन्छु। साधुसज्जनहरूको रक्षा गर्न, दुष्ट प्रवृत्तिको विनाश गर्न र धर्मको पुनःस्थापना गर्न म युगयुगमा अवतार लिन्छु।
More
कृष्णभिरमा नयाँ ट्र्याक  सुरु

कृष्णभिरमा नयाँ ट्र्याक सुरु

१८ भदौ, धादिङ । पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन…
More
चीनका प्रधानमन्त्री बाढी प्रभावित तिब्बती क्षेत्रमा

चीनका प्रधानमन्त्री बाढी प्रभावित तिब्बती क्षेत्रमा

बाढीबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान भोटेकोशी-त्रिशूली बाढीका कारण मृत्यु भएका ५४७ जनाको जनाभन्दा बढीको शव विभिन्न स्थानमा फेला परेको प्रहरीद्वारा पुष्टि बाढीप्रभावित स्थानहरूमा खोज र उद्धारकार्य जारी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास हुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म विदेशी…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.