Skip to main content

World Vision News

२०८३ भाद्र २४ गते बुधबार
२०८३ भाद्र २४ गते बुधबार

Breaking 2

जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

भाद्र २२, २०८३ भोटेकोशी र तल त्रिशूली नदीमा बाढी आएको १३औँ दिन सोमवारसम्म पनि झन्डै पाँच हजार मानिसहरू सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुरक्षा निकायहरूले चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलपरासी पश्चिमसम्म मानिसहरूको खोजी गरिरहेको बताएका छन्। रसुवामा भोटेकोशी भनिने त्यही नदी…
More
बाढीमा आमाबुवा गुमाएका बालबालिकाको संरक्षकत्व लिने  तयारी

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको संरक्षकत्व लिने तयारी

रसुवा बाढीमा परी आमाबुवा गुमाएर असहाय बनेका बालबालिकाहरूलाई बागमती प्रदेश सरकारले आवासीय सुविधासहित प्लस टू तहसम्म नि:शुल्क शिक्षा दिने निर्णय गरे तापनि राष्ट्रिय बाल अधिकार परिषद्ले त्यसअघि अरू विकल्पहरू हेरिने जनाएको छ। प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बागमतीका आवासीय विद्यालयहरूमा त्यस्तो अध्ययन तथा बसोबासको व्यवस्था…
More
लक्ष्मणरेखामा कोरिएको जीवनरेखा

लक्ष्मणरेखामा कोरिएको जीवनरेखा

https://youtu.be/NyA1qDNx-Zw  डा. कृष्णराज डी. सी. उहिलेको राप्ती अञ्बल, सल्यान जिल्लाको थारमारे भन्ने गाउँमा (२०१९ साल) मार्गशीर्ष महिनामा जीवलाल डाँगी तथा रत्नदेवी डाँगीका पुत्ररत्यका रूपमा यस घरामा आएका हुन् । यिनी नेपाली भाषासाहित्यका लब्धप्रतिष्ठित भ्रष्टा-द्वष्टा दुवै हुन्। यिनी कक्षा ९तिर पढ्दै गर्दा म राष्ट्रिय सेवाअन्तर्गत सल्यानको दमाचउर भानु मा.वि.मा पुगेको थिएँ। त्यो बेला जिज्ञासु वृत्तिका सुशील छात्रका रूपमा मैले यिनलाई भेटेको थिएँ। पछि नेपाली विषयमा एम.ए. एवं विद्यावारिधि गरी व्यवसायले प्राध्यापन क्षेत्र रोजेर आजीवन माता सरस्वतीको पादर्चनामा संलग्न डा. डी. सी. का 'निशा-नीरज' (गीति खण्डकाव्य), मरुभूमिको फूल' (कवितासङ्ग्रह), 'आमा भन्दा ठूलो को छ ?', 'भगीरथ प्रयत्न (कवितासङ्ग्रह), अल्बर्ट आइन्स्टाइन र गौतमबुद्ध (खण्डकाव्य), 'आमा ढलेको रात' (खण्डकाव्य), अल्बर्ट आइन्स्टाइन र सापेक्षतावाद' (महाकाव्य), 'लक्ष्मणरे खा (प्रकाशोन्मुख महाकाव्य) मैले पढेका उनका कृति हुन् ।  ..... यसमा दैवी दुर्विपाकका कारणले व्यत्यय या विपर्यास हुनपुग्दा सि‌ङ्गो समाजमा नै करुणावस्थाको सृजना हुन्छ । समाजको प्रत्येक व्यक्ति चुक्चुकाउँछ, दिक्क मान्न लाग्छ र ईश्वरलाई कोस्छ । दैव, विधि र भाग्यलाई सराप्न लाग्दछ । यस प्रकारको आख्यान दुःखान्तको अत्यन्त मलिलो आख्यानभूमि बनेको हुन्छ। महाकाव्य दुःखात्मक हुँदैन नै भने पनि रामायण,महाभारत जस्ता महाकाव्यको आख्यान उब्जेको धरातलमा नै पहिरो गएका कारण ती दुवै महाकाव्य दुःखान्तक नै हुन् भन्ने पनि देखिन्छन् बालकृष्ण समको मुकुन्द इन्दिरालाई अन्त्यमा संयोगात्मक बनाए जस्तै गरी रामायण,महाभारत र अन्य पुराणात्मक महाकाव्यलाई पनि मान्यता थेग्नका लागि सुखात्मक बनाइएको पनि देखिन्छ । यसमा पनि लक्ष्मण रेखा लक्ष्मणरेखा, लक्ष्मणबाट कोरिएको रेखा लक्ष्मणरेखा नामक महाकाव्य भन्दा लक्ष्मणरेखा महाकाव्य बनेर प्रस्तुत भएको देखिन्छ । यस प्रकारको निर्मिति देखिन्छ र लक्ष्मण र रेखाले कोरेको रेखोस्वरूपी पणि+इन्द्र फणीन्द्र फणि शेषनाग फणीन्द्र समग्र घरतीकै गुणात्मक राजा रूपबाट ।  यसरी अन्त्यमा महाकवि कृष्णराज डी.सी.ले पनि शोक र आँसुलाई सुख र हर्षमा परिणत गराएका छन् । यथार्थलाई आदर्शले नाध्नैपर्छ भन्ने अरस्तुको भनाइ सार्थक बनेको छ। पौरस्त्येली र ग्रिसेली चिन्तनका चस्काले आकण्ठ महाकवि डी.सी. ओतप्रोत बनेका देखिन्छन् । यथार्थ जीवनजगत् मान्छेले जे जसरी पनि भोग्छ, उसले भोग्नैपर्छ, भाग्न पाउँदैन र सक्दैन पनि। काल्पनिक जीवनमा मान्छे रमाउँछ, सुस्केरा हाल्छ, खित्खिताएर हाँस्छ, भक्कानु परेर रुन्छ, अलोलिन्छ, बाउँडिन्छ तर पनि शब्दमा यस अनुभवलाई सबैले व्यक्त गर्न सक्दैनन्। कोही कसैलाई मात्र प्रकृक्तिले यो क्षमता दिएको हुन्छ। यसो भएकै कारणले औसत् जीवन जे भोगिन्छ, त्यसैको अनुभूति साहित्य होइन भने काव्य त हुने कुरै भएन। मानवीय जीवनका ती दृश्य जसलाई देखेर हामी आत्तिन्छौं, रुन्छौं, कराउँछौं र पुकारा गर्न थाल्छौं ईश्वर तैंले मलाई जे दिइस् अब अरूलाई नदे।  मैले भोग्नुपरेको दशा मेरा शत्रुले पनि भोग्नु त परैजावस्, सुन्नु पनि नपरोस् भनेर गि‌ङ्गिडाउँछ। यो गिङ्गिडाहट सुन्नेका मुटुलगायत ७२००० हजार नसा काम्छन् । हो यसको कलात्मक अभिव्यक्ति काव्य हो कविता हो-  "आमा बालककी नमार भगवान् संसार भर्ने भए  बाबा बालकको नखोस भगवान् सृष्टि सजाउँछौ भने  म भित्र आएँ अब के छ लस्पस, थपक्क बाबासँग शान्त भै बस  सानो बालकको प्रलाप सुन है।  ब्रह्माण्डका मालिक, बावा भन्छ सधैं  ल,…
More
अमेरिकाको नयाँविद्यार्थी भिसा नियम: नेपाली विद्यार्थीमा बढ्दो चुनौती, अमेरिका जाने संख्या तीव्र रूपमा घट्यो

अमेरिकाको नयाँविद्यार्थी भिसा नियम: नेपाली विद्यार्थीमा बढ्दो चुनौती, अमेरिका जाने संख्या तीव्र रूपमा घट्यो

संयुक्त राज्य अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियामा थप कडाइ गर्ने निर्णय सार्वजनिक गरेसँगै अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएका नेपाली विद्यार्थीहरूमा चिन्ता बढेको छ। नयाँ नियम लागू हुनुअघि नै नेपालबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। अध्यागमन विभागका अनुसार, सन्…
More
नेपालमा फिफा विश्वकपको प्रभाव   

नेपालमा फिफा विश्वकपको प्रभाव  

इस्मिता गुरुङ नेपाल फिफा विश्वकपमा सहभागी राष्ट्र नभए पनि यस विश्वव्यापी प्रतियोगिताको प्रभाव नेपाली समाज, अर्थतन्त्र र खेल संस्कृतिमा गहिरो रूपमा महसुस गर्न सकिन्छ। फुटबल नेपालमा अत्यन्त लोकप्रिय खेलमध्ये एक हो, र विश्वकपको समयमा यसको आकर्षण झन् उच्च स्तरमा पुग्छ। विश्वकप केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपालीहरूका लागि उत्साह, प्रेरणा…
More
सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो । यसअगाडि यस्तो भन्सार दर ५० प्रतिशत थियो । सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।…
More
फोटो पत्रकारिताको महत्व

फोटो पत्रकारिताको महत्व

निरञ्जन राज थापा संचार जगतमा फोटो पत्रकारिताको महत्त्वपूर्ण भूमिका छ । वास्तवमा फोटो पत्रकारिता लिखित समाचारहरू भन्दा फरक हुन्छ । तस्बिरहरूले तुरुन्तै ध्यान खिच्न र भावनाहरू जगाउन सक्छ, प्रायः जटिल घटनाहरूलाई शब्दहरू भन्दा बढी प्रभावकारी रूपमा व्यक्त गर्दछ ।फोटो पत्रकारिताले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । फोटो पत्रकारिताले दृश्य कथा कथन,…
More
सुनापति ह्युल्सा: तामाङ पुर्खाहरूको सुनौलो बस्ती र ऐतिहासिक चिनारी

सुनापति ह्युल्सा: तामाङ पुर्खाहरूको सुनौलो बस्ती र ऐतिहासिक चिनारी

चेत बल दोङ तामाङ, डहु (रामेछाप) ​१. बिषय प्रबेश : तामाङ सभ्यताको केन्द्रबिन्दु सुनापति ह्युल्सा: ​नेपालको मध्यपहाडी भूभाग, विशेषगरी बागमती प्रदेशको पूर्वी सिमानामा अवस्थित सुनापति गाउँपालिका केवल एक प्रशासनिक विभाजन मात्र नभई, यो तामाङ सभ्यताको ऐतिहासिक, सांस्कृतिक र भाषिक सम्पदाको एक जीवन्त केन्द्र हो। प्राचीनकालदेखि नै हिमाली भूभागमा जरा गाडेर…
More
समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

चेतबहादुर लामा एकीकृत अखलि नेपाल शक्षिक संंगठन शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच…
More
एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

दाङ , असोज १७ । प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन् । जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका २३ बर्षीय सन्तोस सुनार र २८ बर्षीय गोपाल सुनार हत्या आरोपमा पक्राउ परेका हुन । असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित स्कुल धारादेखि मच्छि जाने कच्ची…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.