२०८२ आश्विन १६ गते
२०८२ आश्विन १६ गते
जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडेर दाङका दुई होटलमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए। तर यथार्थमा यी दुवै होटलसँग ओली र महराको कुनै सम्बन्ध छैन। हामी कुरा गर्दै छौं, घोराहीको 'माला इन होटल' र तुलसीपुरको 'कोमल रिसोर्ट' को। तीनतारे माला इन…