Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

पूर्व राष्ट्रपति भण्डारीद्वारा एमाले राजनीतिमा फर्किएको घोषणा

काठमाडौँ, १५ असार।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्। शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन्।

उनले जननेता भण्डारीको सपना पूरा गर्न आफू सक्रिय हुनुपर्ने बताइन् । आफू पनि सोही अभियानमा सँगै रहने उनले घोषणा गरिन् । उनले आज देशभर भएका कार्यक्रमको शुभेच्छा व्यक्त गरिन् । उनले मदन भण्डारीको जिप दुर्घटनाबारे बोल्न खोज्दा निकै भावुक बनिन् ।

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.