महाभारत गाउँपालिकाको आयोजना र श्री जनकल्याण मा.वि.को व्यवस्थापनमा भएको सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोह र दोस्रो उपाध्यक्षकप उदघाटन समरोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दिपक गौतम, विशिष्ट अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार),उपप्रमुख सागर मोक्तान , अतिथिहरु सम्पुर्ण वडाका वडाअध्यक्षज्युहरु लगायत विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिकाको सम्पुर्ण कर्मचारिहरुको उपस्थितिमा सम्पन्न भयो ।
सम्बन्धित पोस्टहरू
-
सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः लागू
World Vision News२०८३ असार ३२ गते -
अस्थायी कर्मचारीहरूको सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन
World Vision News२०८३ असार ३१ गते -
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन
World Vision News२०८३ असार २९ गते -
प्राकृतिक पानीका स्रोतहरूको संरक्षण
World Vision News२०८३ असार २७ गते -
मुख्यसचिव चयनमा कार्की
World Vision News२०८३ असार २४ गते -
रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो?
World Vision News२०८३ असार ११ गते -
पुनाराम र पानीघट्ट
World Vision News२०८३ जेष्ठ १७ गते -
रास्वपा सभापति भारत भ्रमणमा
World Vision News२०८३ जेष्ठ १६ गते -
राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्तआह्वान
World Vision News२०८३ जेष्ठ १४ गते