Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

नेपाल एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध खेलमा फर्किएको छ।७१ र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाल ३–३ को स्थितिमा आइपुगेको हो। दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्।
अब खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.