Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

Breaking 1

प्रधानमन्त्री र मन्त्रीलाई समानकूटनीतिकआचारसंहिता लागू गराउँदैछौं: परराष्ट्रमन्त्री

प्रधानमन्त्री र मन्त्रीलाई समानकूटनीतिकआचारसंहिता लागू गराउँदैछौं: परराष्ट्रमन्त्री

१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान…
More
स्वप्न बगैंचमा स्वर्गीय संसार

स्वप्न बगैंचमा स्वर्गीय संसार

अशोका थापा काठमाडौँ : नेपालको केन्द्रीय राजधानी काठमाडौँ स्थित त्रिदेवीमार्ग सार्कभवन अगाडी ठमेलमा ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको एउटा स्वप्निल बगैंचा छ : जसको नाम नै स्वप्न बगैंचा हो। यो बगैंचा ६ वटा ऋतुहरूको बगैंचाको रूपमा चर्चित छ । जहाँ एकै बगैंचाभित्र ६ वटा ऋतुहरूको लहरै दृश्यहरू आफ्नै आँखाले…
More

नागरिकले सास्ती भोग्नु परेको छ

#फोटो फिचर॥ देशकै संघीय राजधानी काठमाडौँ स्थित बागबजारको टुकुचा खोलामा महिनौँसम्म पनि कल्भर्ट निर्माण पुरा नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ ।
More
जटिल कानुनी प्रश्न देखियो रविलामिछाने विरुद्धको आरोपपत्र संशोधनमा: सर्वोच्चको व्याख्या

जटिल कानुनी प्रश्न देखियो रविलामिछाने विरुद्धको आरोपपत्र संशोधनमा: सर्वोच्चको व्याख्या

२९ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा चलेको मुद्दाको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा जटिल कानुनी प्रश्न देखिएको भनी व्याख्या गरेको छ । जटिल कानुनी प्रश्न देखिएका मुद्दाहरू तीन वा त्यो भन्दा बढी न्यायाधीश संलग्न भएको पूर्ण इजलासमा पेश हुनुपर्नेछ ।…
More
सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

महाभारत गाउँपालिकाको आयोजना र श्री जनकल्याण मा.वि.को व्यवस्थापनमा भएको सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोह र दोस्रो उपाध्यक्षकप उदघाटन समरोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दिपक गौतम, विशिष्ट अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार),उपप्रमुख सागर मोक्तान , अतिथिहरु सम्पुर्ण वडाका वडाअध्यक्षज्युहरु लगायत विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिकाको…
More
नेपालको लागी समाजवादी अर्थनीति कस्तो हुनुपर्दछ ?

नेपालको लागी समाजवादी अर्थनीति कस्तो हुनुपर्दछ ?

दुर्गा सिं लामा नेपालका लागि समाजवादी अर्थनीति (Socialist Economic Policy) भन्नाले राज्य, सहकारी र निजी क्षेत्रबीचको सन्तुलनमा आधारित, सामाजिक न्याय, समान अवसर, आर्थिक असमानता घटाउने र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने अर्थतन्त्रलाई बुझिन्छ। नेपालको भौगोलिक, सामाजिक र आर्थिक वास्तविकताअनुसार समाजवादी अर्थनीति यस्तो हुनुपर्छ । १. उत्पादन साधनमा राज्य, सहकारी र निजी…
More
आजको नेपाललाई चाहिएको शिक्षा

आजको नेपाललाई चाहिएको शिक्षा

दुर्गा सिं तामाङ लामा निवर्तमान केन्द्रीय उपाध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संंगठन नेपालको संविधान २०७२ ले नेपाललाई समाजवादउन्मुख गणतान्त्रिक देश घोषणा गरिसकेपछि अब यसको अर्थ–राजनीतिक गन्तव्य समाजवाद हो । यस आधारमा हेर्दा नेपालको शिक्षाको मूलबाटो पनि समाजवादी नै बन्नुपर्छ । समुदायको हित, समुदायको सर्वोच्चता, समुदायकेन्द्रित सोच र व्यवहार नै समाजवाद…
More
एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

काठमाडौँ । जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.