Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

Breaking 1

सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः लागू

सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः लागू

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा पुनः लागू गर्ने निर्णय गरेसँगै अब संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव नियुक्त गर्न सक्ने भएका छन्। सरकारले संघीय संसद्का सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा सम्बन्धी व्यवस्था पुनः कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्रिपरिषद्को…
More
अस्थायी कर्मचारीहरूको सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन

अस्थायी कर्मचारीहरूको सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन

इस्मिता गुरुङ३१ आषाढ, २०८३ काठमाडौँ ।विभिन्न सरकारी कार्यालयमा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आफूहरूलाई सेवाबाट हटाएर निजी कम्पनीमार्फत ‘आउटसोर्सिङ’ प्रणालीबाट नयाँ कर्मचारी भर्ना गर्ने तयारी भइरहेको आशंकामा आन्दोलन थालेका छन्। यही मागसहित उनीहरूले बुधबार सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। मंगलबार अर्थ मन्त्रालयअगाडि धर्ना दिएका कर्मचारीहरूले बुधबार प्रधानमन्त्री तथा…
More
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

२९ आषाढ, २०८३आइतवार राति ब्याङ्ककस्थित एउटा बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।प्रत्यक्षदर्शीहरूका अनुसार ज्याटुज्याक क्षेत्रस्थित निकै चल्तीको उक्त बारमा मञ्च नजिकैबाट सुरु भएको आगो चाँडै फैलिएको थियो। त्यसपछि त्यहाँ विद्युत् आपूर्ति अवरुद्ध भएको थियो र पूरै कक्षमा धुवाँ भरिएको…
More
मुख्यसचिव चयनमा कार्की

मुख्यसचिव चयनमा कार्की

  सरकारले वरिष्ठहरूलाई छोडेर कार्कीलाई नियुक्त गरेपछि सिंहदरबारमा खैलबैला छ । वरिष्ठ सचिवहरू आफूभन्दा जुनियर व्यक्तिलाई ल्याइएकोमा असन्तुष्ट छन् । २४ असार, काठमाडौं । सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौं वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको छ । मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त…
More

रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो?

चितवन, ११ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियामा विभिन्न प्रश्न उठिरहेका छन्। प्रारम्भिक रूपमा भोटिङ मेसिनप्रति आशंका गरिए पनि समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ। मतदानमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न त वर्णानुक्रमअनुसार राखिएको…
More
पुनाराम र पानीघट्ट

पुनाराम र पानीघट्ट

लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…
More
रास्वपा सभापति भारत भ्रमणमा

रास्वपा सभापति भारत भ्रमणमा

१६जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारतमा जाने तयारी छ । प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने नै जान लागेका छन् । सरकार प्रमुखको भन्दा पहिला पार्टी प्रमुखको भ्रमण स्वभाविक भएको…
More
राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्तआह्वान

राजदूत नियुक्तिका लागि पहिलोपटक खुला दरखास्तआह्वान

१४ जेठ, काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । मन्त्रालय दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ । राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पुरा भएको हुनुपर्नेछ ।…
More
चीनको पर्यटन बजारमा नेपालको  पर्यटन प्रवर्द्धन

चीनको पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन

१४ जेठ, काठमाडौं । नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्‍चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ । चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो । तीन दिने यस अन्तर्राष्ट्रिय…
More
इरानले यूएईलाई निशाना बनाउँदा अमेरिकाद्वारा ‘जबाफी आक्रमण’

इरानले यूएईलाई निशाना बनाउँदा अमेरिकाद्वारा ‘जबाफी आक्रमण’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी 'फास्ट बोट' माथि आक्रमण गरेको बताएका छन्।वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई निकाल्न त्यसो गरेको बताइएको छ।संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए।इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.