२०८२ असार ३१ गते
२०८२ असार ३१ गते
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन्। घुस लिएको पुष्टिहुने अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए। गुप्ताले भने आरोप अस्वीकार गर्दै आफूमाथि “सुनियोजित हमला” भएको दाबी गरेका छन्। गुप्ताविरुद्ध मालपोत प्रमुखको सरुवा र भूमि…