२०८३ श्रावण १८ गते
२०८३ श्रावण १८ गते
डा.तोशीमा कार्कीस्तनपान बारे समाज धेरै भ्रमहरु छन्। तिनलाई हामी चिर्ने कोशिस गर्दैछौँ। बच्चा जन्मिएपछि आउने पहेंलो बाक्लो दूध बिगौती दूधलाई धेरैले फाल्ने गरेको पाईन्छ तर यो शिशुको पहिलो प्राकृतिक खोप हो। यसमा रोगसँग लड्ने शक्तिशाली प्रतिरक्षात्मक तत्व हुन्छन्। यसलाई कहिल्यै फाल्नु हुँदैन। सानो स्तन हुने आमाको दूध कम आउँछ भन्ने…