World Vision News

२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

World Vision News

427 Posts
आत्मनिर्भर बनाउन ७७९ जनालाई भरतपुर महानगरको तालिम

आत्मनिर्भर बनाउन ७७९ जनालाई भरतपुर महानगरको तालिम

चितवन, २० असार। भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख…
More
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं, १८ आषाढ। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ…
More
बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके, १८ आषाढ। जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन्…
More
बिना दर्ता सञ्चालनमा रहेका कन्सलटेन्सीमाथि चितवन प्रशासनको निगरानी, कारबाही प्रक्रिया सुरु

बिना दर्ता सञ्चालनमा रहेका कन्सलटेन्सीमाथि चितवन प्रशासनको निगरानी, कारबाही प्रक्रिया सुरु

चितवन, १८ आषाढ। जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ। प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै हालसम्म दर्ता भएका, आंशिक रूपमा कागजात पेस गरेका, र दर्ता प्रक्रिया नै नगरी अवैध रूपमा सञ्चालनमा रहेका…
More
चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवन, १७ आषाढ।  चितवन जिल्लामा कानुनी प्रक्रिया बिना सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी) विरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ। हालै सार्वजनिक गरिएको एक सूचनामार्फत प्रशासनले भरतपुर–३ स्थित मेट्स एजुकेशन प्रा. लि. सहित १५ वटा कन्सल्टेन्सीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि गर्दै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।…
More
एसईईमा ग्लो साइन एकेडेमीको गर्विलो सफलता –दिक्षीकाको ४.० जीपीए

एसईईमा ग्लो साइन एकेडेमीको गर्विलो सफलता –दिक्षीकाको ४.० जीपीए

खैरहनी । खैरहनीस्थित ग्लो साइन एकेडेमी माध्यामिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउँदै पूर्वी चितवनको शैक्षिक स्तरमा थप उचाइ हासिल गरेको छ। विद्यालयकी मेधावी छात्रा दिक्षीका थपलियाले ४.०० जीपीए ल्याउँदै विद्यालयको गौरव बढाएकी हुन्। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १३ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए, २७ जनाले ३.२० देखि…
More
निजामती विधेयकको त्रुटि, राष्ट्रिय सभाबाट सुधार गरिने

निजामती विधेयकको त्रुटि, राष्ट्रिय सभाबाट सुधार गरिने

काठमाडौँ, १८ असार। राज्य व्यवस्था तथा सुशासन समितिको सहमतिभन्दा फरक हुने गरी प्रतिवेदन तयार भई पारित भएको सङ्घीय निजामती सेवा विधेयकको त्रुटि माथिल्लो सभाबाट सुधार गर्ने गरी अघि बढाइने भएको छ । अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म कुनै संवैधानिक, कूटनीतिक र सरकारी नियुक्ति लिन नपाउने गरी भएको सहमतिलाई खण्डित…
More
किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

भोजपुर, १८ आषाढ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो ।…
More
भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

भरतपुर, १८ असार। भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । स्कुलबाट ८४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४९ जना विद्यार्थीले जिपिए ३.६ देखि ४ ल्याएका छन । यस्तै २५ जना विद्यार्थीले ३.२ जिपिए देखि ३.६ र १०…
More
बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

काठमाडौँ । सोमबार बिहान ८ बजे बोलाइएको शिक्षा समिति बैठक अझै सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अहिलेसम्म बस्न नसकेको हो। समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.