Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

समाचार

चितवनमा आजदेखि लोडसेडिङ सुरु

चितवनमा आजदेखि लोडसेडिङ सुरु

तनहुँ। चितवनका केही क्षेत्रमा (आइतबार) आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् मागका कारण दैनिक ६ घण्टा लोडसेडिङ गर्ने  जानकारी गराएको हो । अत्यधिक गर्मी, सिँचाइका कारण विद्युत् माग अत्यधिक बढ्नु र आकाशे पानी नपर्नुले लोड व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय…
More
खप्तरिबाङ नजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

खप्तरिबाङ नजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

  गल्कोट — भिमगिठे–बुर्तिबाङ सडक खण्ड अन्तर्गत खप्तरिबाङ नजिकै पर्ने पानी पलाउने क्षेत्रमा ठूलो पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। स्थानीयबासीका अनुसार बिहीबार माथिबाट साना ढुङ्गाहरु  खस्न सुरु भएको थियो। दिउँसो  एक्कासि ठूलो परिमाणमा माटो, ढुंगा र रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। सडक अवरुद्ध…
More
थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

              २५ असार, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।
More
मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्। पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको…
More
खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

नेपाल एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध खेलमा फर्किएको छ।७१ र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाल ३–३ को स्थितिमा आइपुगेको हो। दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्। अब खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने  
More
महिला विश्वकप, ओलम्पिक र एसियन कपकाे भविष्य निर्धारण गर्ने खेल

महिला विश्वकप, ओलम्पिक र एसियन कपकाे भविष्य निर्धारण गर्ने खेल

नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तान विरुद्ध उत्रने तयारीमा छ । आजको हारको अर्थ नेपाली महिला फुटबल टोलीले धेरै अवसर गुमाउनेछ । त्यसपछि केहि वर्ष नेपालले दक्षिण एसियाली फुटबलमा नै सिमित हुनुपर्नेछ। यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ ।…
More
चोभार गल्छी नकाटिने

चोभार गल्छी नकाटिने

काठमाडौँ, २० असार । सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । सरकारले प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गरिरहेका छन् । काठमाडौँ उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै…

देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेकाले आज (शुक्रबार) देशभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको मौसम: महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन…
More
बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

दाङ,२० असार। दाङको बंगलाचुली गाउँपालिकाले यहाँका कृषक समूहहरूलाई मुर्रा जातको राँगो वितरण गरेको छ। गाउँपालिकाले नस्लसुधार कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १०० प्रतिशत मुर्रा राँगो वितरण गरेको हो। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा आज स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्रा राँगो हस्तान्तरण गरियो। अध्यक्ष…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.