Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

समाचार

The Contribution of BIFF to Global Cinema

Mr. Niranjan Raj Thapa Cinema has always been more than a form of entertainment. It is a language of culture, identity, memory and human experience. Across borders and languages, films allow audiences to encounter unfamiliar societies, understand different perspectives and engage with stories that might otherwise remain unheard. In this…
More
कृष्णभिरमा नयाँ ट्र्याक  सुरु

कृष्णभिरमा नयाँ ट्र्याक सुरु

१८ भदौ, धादिङ । पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन…
More
मुख्यसचिव चयनमा कार्की

मुख्यसचिव चयनमा कार्की

  सरकारले वरिष्ठहरूलाई छोडेर कार्कीलाई नियुक्त गरेपछि सिंहदरबारमा खैलबैला छ । वरिष्ठ सचिवहरू आफूभन्दा जुनियर व्यक्तिलाई ल्याइएकोमा असन्तुष्ट छन् । २४ असार, काठमाडौं । सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौं वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको छ । मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त…
More

रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो?

चितवन, ११ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियामा विभिन्न प्रश्न उठिरहेका छन्। प्रारम्भिक रूपमा भोटिङ मेसिनप्रति आशंका गरिए पनि समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ। मतदानमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न त वर्णानुक्रमअनुसार राखिएको…
More
इरानले यूएईलाई निशाना बनाउँदा अमेरिकाद्वारा ‘जबाफी आक्रमण’

इरानले यूएईलाई निशाना बनाउँदा अमेरिकाद्वारा ‘जबाफी आक्रमण’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी 'फास्ट बोट' माथि आक्रमण गरेको बताएका छन्।वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई निकाल्न त्यसो गरेको बताइएको छ।संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए।इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा…
More
प्रधानमन्त्री र मन्त्रीलाई समानकूटनीतिकआचारसंहिता लागू गराउँदैछौं: परराष्ट्रमन्त्री

प्रधानमन्त्री र मन्त्रीलाई समानकूटनीतिकआचारसंहिता लागू गराउँदैछौं: परराष्ट्रमन्त्री

१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान…
More
जटिल कानुनी प्रश्न देखियो रविलामिछाने विरुद्धको आरोपपत्र संशोधनमा: सर्वोच्चको व्याख्या

जटिल कानुनी प्रश्न देखियो रविलामिछाने विरुद्धको आरोपपत्र संशोधनमा: सर्वोच्चको व्याख्या

२९ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा चलेको मुद्दाको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा जटिल कानुनी प्रश्न देखिएको भनी व्याख्या गरेको छ । जटिल कानुनी प्रश्न देखिएका मुद्दाहरू तीन वा त्यो भन्दा बढी न्यायाधीश संलग्न भएको पूर्ण इजलासमा पेश हुनुपर्नेछ ।…
More
एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

काभ्रे– नेकपा एमालेमा झन्डै ३५ वर्षदेखि क्रियाशील युवा नेता जितराम लामाले एमाले पार्टी परित्याग गरेपछि काभ्रेपलाञ्चोकको स्थानीय राजनीतिमा हलचल भएको छ । एमाले काभ्रेका प्रभावशाली युवा नेता लामाले बिहिवार पार्टी परित्यागको घोषणा गरेका थिए । लामाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भावनात्मक स्टाटस लेख्दै एमालेसँगको लामो राजनीतिक सम्बन्ध टुङ्ग्याएको घोषणा…
More
बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत खेर गएको छ । पानीमा डुबेका धानको दाना बोटमै टुसाएका छन् । बोटमै टुसाएको दानाको चामल भातको लागि प्रयोग नहुने…
More
कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु माध्यमिक विद्यालय सुनापति– ४ डहुले ४ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.