Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

समाचार

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा भनिएको छ— “नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्ने अधिकार दिएको छैन,…
More
एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

काठमाडौँ । जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

दाङ, १७ असोज । तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ । रा ५ प ४८३६ नम्बरको कालो रङको होण्डासाइन बाइक दशैँको अघिल्लो दिन (असोज १५गते) साँझ पौने ८ बजे चोरी भएको डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित घरमा जानका लागि बस्नेतले साथी रेशम बहादुर खत्रीको बाइक मागेर…
More
दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई  आर्थिक सहयोग  गरे।

दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई आर्थिक सहयोग गरे।

गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे। उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै सकेजति घाइते परिवारलाई सघाउने वचन पनि दिएका छन्। दुर्गेश थापाले आफूले केही कार्यक्रम स्थगित गरेको र 'यो बलिदान कहिल्यै व्यर्थ नजाओस्'…
More
जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले   डेढ लाख तिराय

जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले डेढ लाख तिराय

जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। त लसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्।   रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा…
More
जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले   डेढ लाख तिराय

जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले डेढ लाख तिराय

जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। तुलसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा आगजनी गरेको…
More
नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

काठमाडौं । प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ । काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् । ‘धादिङको विभिन्न ठाउँमा पहिरो…
More
काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.