Skip to main content

World Vision News

२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

समाचार

काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

गोरखा । काँग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ । आईतबार सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्व गरेको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हासिल गरेको छ । गोरखा अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष…
More
दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ । सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क-गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम…
More
बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला-पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै…
More
सेतीकालीको प्रथम मुखपत्र विमोचन

सेतीकालीको प्रथम मुखपत्र विमोचन

भिमाद । सेतीकाली साहित्य सङ्गम भिमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । सेतीकाली साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् लेखक नारायणकैलाश सिग्देलको अध्यक्षता, गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अधिकारीले सेतीकाली…
More
भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

दमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गीय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो । शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो…
More
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव…
More
अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

१४ जेठ, काठमाडौं । अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म जडित विद्युत क्षमता भने २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६ सय ६६ मेगावाट पुगेको छ । ऊर्जा उत्पादनमा भएको…
More
‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी…
More
‘हिस्टुन शुक्लागण्डकी’ गठन

‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् । साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए । समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की,…
More
फेवातालमा डुबेर एकजनाको मृत्यु

फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूणर् गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन् । शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.