Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

अन्य

रूसमा  ठूलो भूकम्प

रूसमा ठूलो भूकम्प

३० जुलाई २०२५, कमचटका – रूसआज बिहान रूसको पूर्वी क्षेत्र कमचटका पेनिन्सुलामा एक धेरै ठूलो भूकम्प आयो। यो भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड मापन गरिएको छ, जुन हालसम्मको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये पर्छ। भूकम्प समुद्रको भित्र करिब १९ किलोमिटर गहिराइमा गएको थियो। यसले जमिन मात्र होइन, समुद्र पनि हल्लियो। त्यसको केही समयमै…
More
बारम्बार पिसाब लाग्नु: शरीरको संकेत हो या गहिरो समस्या? एक विस्तृत विश्लेषण

बारम्बार पिसाब लाग्नु: शरीरको संकेत हो या गहिरो समस्या? एक विस्तृत विश्लेषण

तनहुँ — Asal Mitra Khabar विशेष रिपोर्ट "दैनिक जीवनमा हामीले ध्यान नदिने एउटा सामान्य लक्षण हो – बारम्बार पिसाब लाग्नु। तर के तपाईंलाई थाहा छ, यो लक्षण कहिलेकाहीँ हाम्रो शरीरको गहिरो समस्या बोलेको आवाज पनि हुन सक्छ?" शरीरको सबैभन्दा संवेदनशील प्रणालीमध्ये एक हो — मूत्र प्रणाली। पानी पिउनु, नुनको मात्रा,…
More
बिहानको समयमा मनतातो पानी पिउनुको फाइदा

बिहानको समयमा मनतातो पानी पिउनुको फाइदा

तनहुँ २०८२ श्रावण १३ बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनु स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । आयुर्वेद, आधुनिक विज्ञान, र प्राकृतिक उपचार प्रणालीमा समेत मनतातो पानी पिउने बानीलाई शरीरको शुद्धिकरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि उपयोगी मानिएको छ । विशेषगरी खाली पेटमा पिएको मनतातो पानीले हाम्रो पाचन…
More
बन्दिपुर गाउँपालिकामा जागिर खाने अबसर

बन्दिपुर गाउँपालिकामा जागिर खाने अबसर

तनहुँ २०८२ श्रावण १२ तनुहँ जिल्लाको बन्दिपुर गाउँपालिकाले नगर प्रहरी जवान (महिला) र नगर प्रहरी गरी जम्मा ३ पदमा दरखास्त आह्वान गरेको छ ।सेवा सुविधा बन्दिपुर गाउँपालिकको नियमनुसार रहनेछ भने आवश्यक न्युनतम योग्यता एसएलसी वा सो सरह उतिर्ण र अवकास प्राप्त सेनाको हकमा ४० वर्ष र अन्यको हकमा ३० वर्ष…
More
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मिनी ट्रक दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मिनी ट्रक दुर्घटना

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालयका अनुसार ट्रक नदी किनारसम्म पुगेको छ l भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ l…
More
ताराखोलामा पिकअप जीप दुर्घटना

ताराखोलामा पिकअप जीप दुर्घटना

बागलुङको ताराखोलामा पिकअप दुर्घटना भएको छ ताराखोला देखि गलकोट हटिया आउदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप ताराखोला गाउपालिका वडा नं ३ पिरेचा बगरदेखि केहि तल गए राती करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । ताराखोलाको करिमेलामा सञ्चालित परम्परागत असारे मेलाबाट १६ जना यात्रु लिएर फर्कदै…
More
उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

RED CARD ALERT !!! साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएकी छन् । अब दोस्रो हाफमा उज्बेकी टोली १० खेलाडीमा सीमित रहेर खेल्ने छ ।
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.