Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

अन्य

१६ घण्टा खाली पेट बस्दा हुने फाईदाहरु जान्नुहोस्

१६ घण्टा खाली पेट बस्दा हुने फाईदाहरु जान्नुहोस्

तनहुँ, साउन २२पछिल्लो समय स्वास्थ्यप्रति सचेत मानिसहरूको ध्यान खिच्न थालेको एउटा विशेष अभ्यास हो — १६ घण्टाको उपवास, जसलाई अङ्ग्रेजीमा "Intermittent Fasting (IF)" भनिन्छ। विशेषगरी १६:८ विधि, जसमा २४ घण्टामा १६ घण्टा उपवास गरिन्छ र बाँकी ८ घण्टा मात्रै खानपान गरिन्छ, अत्यन्तै लोकप्रिय हुँदै गएको छ। यो कुनै परम्परागत डाइट…
More
“डिप्रेशन: मौन महामारी, नेपाली समाजमा बढ्दो मानसिक स्वास्थ्य संकट”

“डिप्रेशन: मौन महामारी, नेपाली समाजमा बढ्दो मानसिक स्वास्थ्य संकट”

तनुहँ, २२ साउन।नेपालमा मानसिक स्वास्थ्य समस्याहरू तीव्र गतिमा बढ्दै गइरहेका छन्, जसमध्ये सबैभन्दा आम तर कम कुरा गरिने रोग हो — डिप्रेशन। अंग्रेजीमा Depression भनिने यो रोग नेपालीमा 'अवसाद' वा 'गहिरो मानसिक तनाव' भनेर चिनिन्छ। डिप्रेशन केवल दुःखी महसुस गर्ने अवस्था होइन, यो मस्तिष्कको दीर्घकालीन रोग हो, जसले व्यक्तिको सोच्ने,…
More
३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना,…
More
भानुमा बेपत्ता किशोरीको रहस्यमय मृत्यु, पालुङटारमा शव फेला

भानुमा बेपत्ता किशोरीको रहस्यमय मृत्यु, पालुङटारमा शव फेला

तनहुँ – भानु नगरपालिका–९ काउरेटारकी १७ वर्षीया रमा कुमाल मृत फेला परेकी छन्। उनको शव गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ हवाइ ग्राउण्ड नजिक मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। परिवारका अनुसार, रमा कुमाल २०८२ साउन १८ गते राति करिब ९ बजे “शौचालय जान्छु” भन्दै घरबाट बाहिर निस्किएकी थिइन्। तर लामो समयसम्म…
More
भानु–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता

भानु–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता

तनहुँ, भदौ २० – तनहुँ जिल्लाको भानु नगरपालिका–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता भएका छन्।प्रहरीका अनुसार १५ वर्षीया अस्मिता सुनार, १६/१७ वर्षीया सम्झना सुनार र १५ वर्षीया सिता सुनार आइतबार बिहान विद्यालय जान्छु भनी घरबाट निस्किएका थिए। तर ती बालिका विद्यालयमा समेत उपस्थित नभएको र हालसम्म घर परिवारको सम्पर्कमा पनि नआएको…
More
के तपाईलाई पनि राती बारम्बार निन्द्रा खुल्ने गर्छ ? बैलेमा होशियार हुनु है ।

के तपाईलाई पनि राती बारम्बार निन्द्रा खुल्ने गर्छ ? बैलेमा होशियार हुनु है ।

तनहुँ १२ श्रावण २०८२ —निद्रा केवल आरामको साधन मात्र होइन, स्वास्थ्यको आधारभूत आवश्यकता हो। तर पछिल्ला अध्ययनहरू अनुसार, विश्वकै ठूलो जनसंख्याले राति निद्रामा बारम्बार खलल पाउने समस्या भोगिरहेका छन्। अमेरिकामा गरिएको एक प्रतिनिधि सर्वेक्षणले देखाएको छ कि करिब ३५% मानिसहरू हप्तामा कम्तीमा तीन रात निद्रामा खलल पाउँछन्, र तिनीहरूमध्ये धेरैलाई…
More
“स्वस्थ जीवनको रहस्य: तपाईंको प्लेटमै छ समाधान”

“स्वस्थ जीवनको रहस्य: तपाईंको प्लेटमै छ समाधान”

तनहुँ १८ श्रावण आजको व्यस्त जीवनशैलीमा मानिसहरू समयको अभाव, तनाव, र सजिलो विकल्पको खोजीमा जंक फुड, प्रोसेस्ड खाना र अत्यधिक चिनी–नुनयुक्त खानेकुरामा बढी निर्भर भइरहेका छन्। तर स्वास्थ्य विज्ञहरू भन्छन् — “तपाईंको प्लेटमा के छ, त्यही तपाईंको स्वास्थ्यको भविष्य हो।” स्वस्थ रहनका लागि खानपान केवल पेट भर्ने कुरा होइन, यो…
More
उच्च रक्तचाप(High Blood Pressure): मौन घातक रोग र यसबाट बच्ने बाटो

उच्च रक्तचाप(High Blood Pressure): मौन घातक रोग र यसबाट बच्ने बाटो

तनहुँ १८ श्रावण उच्च रक्तचाप, जसलाई सामान्य भाषामा BP High भनिन्छ, विश्वव्यापी रूपमा स्वास्थ्य समस्याको ठूलो कारण बन्दै गएको छ। नेपालमा मात्र होइन, विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांकअनुसार, संसारभरका लाखौं मानिसहरू उच्च रक्तचापको जोखिममा छन्। चिकित्सकहरूले यसलाई “Silent Killer” अर्थात् मौन घातक रोग भन्छन्, किनकि यसका लक्षण प्रायः सुरुवाती…
More
“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

तनुहँ, १ अगस्ट २०२५ — अहिले विश्वभर intermittent fasting र early dinner को अभ्यास लोकप्रिय हुँदै गएको छ। स्वास्थ्य विशेषज्ञहरूले भन्छन्, “मानिसको शरीर दिनको उज्यालो समयमै सक्रिय हुन्छ र राति आराम चाहन्छ। त्यसैले ढिलो बेलुका खाना वा अत्यधिक भोजनले पाचन प्रणालीलाई अनावश्यक दबाब दिन्छ।” पछिल्ला अनुसन्धान र अनुभवहरूले देखाएका छन्…
More
लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

तनहुँ १५, २०८२ श्रावण सुजन सुनार पछिल्ला दिनमा लघुवित्त संस्थाका शाखा कार्यालय र कर्मचारीहरू माथि बढ्दो आक्रमणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। लघुवित्त बैंकर्स संघको पत्र संख्या ६।०८२।८३, मिति २०८२ श्रावण ८ सुरक्षाको प्रत्याभूपत सम्बन्धी पत्र अनुसार, गृहमन्त्रालयको मिति २०८२ श्रावण ९ गतेको च.न. ४२ को…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.