Skip to main content

World Vision News

२०८३ भाद्र २६ गते शुक्रबार
२०८३ भाद्र २६ गते शुक्रबार

Breaking news 4

एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

काभ्रे– नेकपा एमालेमा झन्डै ३५ वर्षदेखि क्रियाशील युवा नेता जितराम लामाले एमाले पार्टी परित्याग गरेपछि काभ्रेपलाञ्चोकको स्थानीय राजनीतिमा हलचल भएको छ । एमाले काभ्रेका प्रभावशाली युवा नेता लामाले बिहिवार पार्टी परित्यागको घोषणा गरेका थिए । लामाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भावनात्मक स्टाटस लेख्दै एमालेसँगको लामो राजनीतिक सम्बन्ध टुङ्ग्याएको घोषणा…
More
बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत खेर गएको छ । पानीमा डुबेका धानको दाना बोटमै टुसाएका छन् । बोटमै टुसाएको दानाको चामल भातको लागि प्रयोग नहुने…
More
कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु माध्यमिक विद्यालय सुनापति– ४ डहुले ४ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने…
More
नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

चेत बहादुर  लामा अध्यक्ष,एअनेशिसं काभ्रे बिषय प्रबेश: ​नेपालको राजनीतिक क्षितिजमा आज पनि एउटै नाम सर्वाधिक चर्चामा छ र भविष्यमा पनि रहने निश्चित प्रायः छ: पुष्पकमल दाहाल 'प्रचण्ड'। उहाँको वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ। जनयुद्धका कमान्डर, गणतन्त्र नेपालको संस्थापक नायक र पितासमेत मानिएका प्रचण्ड आज पनि देशको राजनीतिको केन्द्रबिन्दु हुनुहुन्छ।…
More
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा भनिएको छ— “नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्ने अधिकार दिएको छैन,…
More
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताएका हुन् ।
More
२१ फागुनको चुनावबारे कांग्रेस-एमालेको आशंका किन ?

२१ फागुनको चुनावबारे कांग्रेस-एमालेको आशंका किन ?

१५ असोज, काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमाले आम चुनावबारे शंका गर्न थालेका छन्। आगामी फागुन २१ गतेका लागि तय चुनावको स्वागत र समर्थनबारे औपचारिक रूपमा केही नबोलेका दुवै दलले चुनाव हुनेमै शंका व्यक्त गर्न थालेका हुन्। कांग्रेसले प्रेस वक्तव्य निकालेरै सरकारलाई आफ्‌नो तोकिएको जिम्मेवारी पूरा गर्नेतिर ध्यान दिन भनेको छ। जेन–जी…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.