Skip to main content

World Vision News

२०८३ भाद्र २६ गते शुक्रबार
२०८३ भाद्र २६ गते शुक्रबार

Breaking news 4

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

२५ भदौ, काठमाडौँतीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्। तर ग्यास अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा…
More
मस्जिदबाट राहत सहायता अभियान

मस्जिदबाट राहत सहायता अभियान

मानव सेवामा नेपाली मुस्लिम समुदायको ऐतिहासिक योगदान रहेका छ । नेपालमा विभिन्न समयमा हुने दैवीप्रकोपका घटनामा मानवीय सहायताको लागि मुस्लिम समुदायको महत्वपूर्ण भूमिका छ ।हाल रसुवा बाढी पिडितलाई आपत्कालीन मानवीय सहायताको लागि नेपालभरिका मस्जिद, मद्रसा तथा मुस्लिम समुदायबाट बाढी पीडितहरूको राहत तथा उद्धारका लागि सहयोग रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी…
More
काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७ मा अवस्थित मादनकुँडारी क्षेत्र नेपालको आदिवासी तामाङ समुदायको प्राचीन सांस्कृतिक र ऐतिहासिक केन्द्र हो। यो स्थान तामाङ, तिब्बती भाषा र संस्कृतिको सङ्गमस्थलका रूपमा परिचित छ। तामाङ भाषामा ‘मादन’ को अर्थ ‘उच्च पहाड, अग्लो डाँडा वा गोठालो टुक्रिने खोंचयुक्त भूभाग’ हुन्छ भने तिब्बती बोडिक…
More
जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

  दलहरूको सञ्चालन जति लोकतान्त्रिक तवरले भयो, त्यति नै देशको लोकतन्त्र शुद्धीकरण हुन पुग्छ । ०६२/०६३ को युगान्तकारी परिवर्तनबाट मुलुकमा गणतन्त्र स्थापना भयो । गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधान पनि बन्यो । संविधानले आर्थिक–सामाजिक विकास गरेर समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने मार्ग कोरेको छ । तर, मुलुकमा संविधान जारी भएयता दश वर्षमा संविधानले…
More
समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

  शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन…
More
दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकासँग बढ्दो तनावबिच सोमबार हजारौँ सहभागी र्‍यालीलाई सम्बोधन गरे । सोमबारको मदुरोको सम्बोधन उनका राष्ट्रिय सुरक्षा टोलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भेटघाट गरेपछि आएको हो । पछिल्लो समय ट्रम्पले भेनेजुयलावरपरको समुद्री क्षेत्रमा भेनेजुयलाका जहाजमाथि आक्रमण बढाएपछि तनाव बढिरहेको छ । अमेरिकाले सैन्य…
More
नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति दुई दशकभन्दा बढी समयदेखि संक्रमणकै घेराभित्र छ। बहुदलीय प्रजातन्त्र, जनयुद्ध, राजतन्त्रको अन्त्य, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थिरता भने कागजमै सीमित भयो। सुशासन, रोजगारी र विकासका जनआकांक्षा अधुरै रहँदा नयाँ पुस्ता सडकमा उत्रिएको छ। वाम गठबन्धनको उदय–पतन र हालको जेन जेड बिद्रोह त्यसैको ताजा…
More
नेपालको शिक्षा:सयौं बर्षदेखिको भाषिक-सांस्कृतिक  उपनिबेशको निरन्तरता

नेपालको शिक्षा:सयौं बर्षदेखिको भाषिक-सांस्कृतिक उपनिबेशको निरन्तरता

चेत बहादुर लामा,अध्यक्ष,UANTO,Kavre नेपाल कहिल्यै बेलायती साम्राज्यको औपचारिक उपनिवेश बनेन, तर हाम्रो शिक्षा प्रणाली आज पनि मानौं लर्ड म्याकालेको सन् १८३५ को ‘मिनेट्स अन इन्डियन एजुकेसन’ को छायाँबाट मुक्त भएको छैन । अंग्रेजी भाषालाई ‘गुणस्तर’ को पर्याय बनाएर, नेपालीलाई एकमात्र ‘राष्ट्रिय’ माध्यम ठानेर र सयौं मातृभाषालाई उपेक्षित बनाएर हामीले एउटा…
More
नेपालको शिक्षा : सयौं वर्षदेखिको भाषिक–सांस्कृतिक उपनिवेशको निरन्तरता

नेपालको शिक्षा : सयौं वर्षदेखिको भाषिक–सांस्कृतिक उपनिवेशको निरन्तरता

 चेत बहादुर लामा अध्यक्ष, UANTO, Kavre नेपाल कहिल्यै बेलायती साम्राज्यको औपचारिक उपनिवेश बनेन, तर हाम्रो शिक्षा प्रणाली आज पनि मानौं लर्ड म्याकालेको सन् १८३५ को ‘मिनेट्स अन इन्डियन एजुकेसन’ को छायाँबाट मुक्त भएको छैन । अंग्रेजी भाषालाई ‘गुणस्तर’ को पर्याय बनाएर, नेपालीलाई एकमात्र ‘राष्ट्रिय’ माध्यम ठानेर र सयौं मातृभाषालाई उपेक्षित…
More
नेतृत्व,कार्यशैली,नेतृत्व बिकास,व्यवस्थापन,लेनिनबादी संगठनात्मक सिद्धान्त,सम्भावना र चुनौतिहरु नेतृत्व भनेको के हो?

नेतृत्व,कार्यशैली,नेतृत्व बिकास,व्यवस्थापन,लेनिनबादी संगठनात्मक सिद्धान्त,सम्भावना र चुनौतिहरु नेतृत्व भनेको के हो?

नेतृत्व अक्सर व्यवस्थापन कौशल संग भ्रमित छ, तर यो मामला होइन। राम्रो व्यवस्थापन नेतृत्वको अनिवार्य अंग हो। यद्यपि, नेतृत्वको मुख्य कार्य अझै पनि मानिसहरूको नेतृत्व गर्नु हो र निम्नानुसार केही तत्वहरू चाहिन्छः शक्ति वा कानूनको प्रयोग नगरी सामाजिक प्रभाव पार्नुहोस्‌ अरूलाई “सीधा रिपोर्ट“ नगरी तिनीहरूको कामको साथ स्वयं–निर्देशित बनाउनुहोस्। कुनै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.