Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

विविध

जे भयो-भयो…

जे भयो-भयो…

                                                          शेखर गिरी जो धेरै अघि नै हुनुपर्ने थियो  अलि पछि भयो फरक यत्ति हो,  जे भयो-भयो अब राम्रो हुनेछ भनेर भन्नु…
More
पुनाराम र पानीघट्ट

पुनाराम र पानीघट्ट

लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…
More
रास्वपा सभापति भारत भ्रमणमा

रास्वपा सभापति भारत भ्रमणमा

१६जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारतमा जाने तयारी छ । प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने नै जान लागेका छन् । सरकार प्रमुखको भन्दा पहिला पार्टी प्रमुखको भ्रमण स्वभाविक भएको…
More
ट्यूशन पढाउने केटी ‘मेरी क्यूरी’

ट्यूशन पढाउने केटी ‘मेरी क्यूरी’

डा.कृष्णराज डि.सी. क्यूरी तिम्रो मनमय कला विश्वमा वारपारघन्क्यो सारा भुवनभरमा नामले वार वारमर्स्याङ्दीका वरपर कतै छल्किने छालजस्तैरेडीयम् भै हिमशिखरमा झल्किने भालजस्तै ट्यूशन् तिम्रो सतत वलियो नित्य खाना बनायौक्यान्सर्रोगी जनहरुकहाँ ओखती नै बनायौसेवा गर्ने करकमलमा लोकथुङ्गा फुलायौयो धर्तीका सकल जनमा ज्ञानगङ्गा बगायौ गार्गी, सीता जनक दुहिता, भारती दिव्य रानीजस्ती बन्दै सकल…
More
समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

  शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन…
More
नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति दुई दशकभन्दा बढी समयदेखि संक्रमणकै घेराभित्र छ। बहुदलीय प्रजातन्त्र, जनयुद्ध, राजतन्त्रको अन्त्य, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थिरता भने कागजमै सीमित भयो। सुशासन, रोजगारी र विकासका जनआकांक्षा अधुरै रहँदा नयाँ पुस्ता सडकमा उत्रिएको छ। वाम गठबन्धनको उदय–पतन र हालको जेन जेड बिद्रोह त्यसैको ताजा…
More
नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

नयाँ युगको कम्युनिष्ट एकता : प्रचण्डको नेतृत्वमा स्वाधीन राष्ट्रनिर्माणको बाटो

चेत बहादुर  लामा अध्यक्ष,एअनेशिसं काभ्रे बिषय प्रबेश: ​नेपालको राजनीतिक क्षितिजमा आज पनि एउटै नाम सर्वाधिक चर्चामा छ र भविष्यमा पनि रहने निश्चित प्रायः छ: पुष्पकमल दाहाल 'प्रचण्ड'। उहाँको वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ। जनयुद्धका कमान्डर, गणतन्त्र नेपालको संस्थापक नायक र पितासमेत मानिएका प्रचण्ड आज पनि देशको राजनीतिको केन्द्रबिन्दु हुनुहुन्छ।…
More
बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

चेत बहादुर लामा अध्यक्ष: एअनेशसिं काभ्रेपलान्चोक ​नेपालको कम्युनिष्ट आन्दोलन दक्षिण एसियाकै सबैभन्दा लामो, जीवन्त र संघर्षपूर्ण इतिहास बोकेको आन्दोलन हो। २००६ सालमा स्थापना भएदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म यसले देशको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्यो। तर, विडम्बना के छ भने कम्युनिष्ट विचार जति गहिरो छ, व्यवहारमा त्यति नै…
More
नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

✍️ चेत बहादुर लामा नेपालको शैक्षिक प्रणाली अहिले गहिरो संरचनागत संकटसँगै नयाँ चेतनाको मोडमा प्रवेश गरिरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म फैलिएको दलीय प्रभाव, भ्रष्ट प्रशासनिक अभ्यास र अदूरदर्शी नीति अब खुला रूपमा चुनौतीमा परेका छन् । यसपटक यो चुनौती शिक्षकमात्रले होइन, जेन–जी पुस्ताले दिएको हो जसले शिक्षाको वर्तमान स्वरूपलाई अस्वीकार…
More
समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

चेतबहादुर लामा एकीकृत अखलि नेपाल शक्षिक संंगठन शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.