Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

विविध

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

युवराज डि.सी./ सल्यान सल्यान जिल्ला स्थित बाघचौर नगरपालिकाको डाँगी गाउँका निवासी लोकबहादुर डाँगी राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदैछन्। कृषि र पशुपालन क्षेत्रमा डाँगीले पु¥याएको योगदान, कडा परिश्रम र लगनशीलताका कारण प्रशंसा बटुलिरहेका छन्। उनका प्रयासहरूले ग्रामीण कृषिले कसरी जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय समुदायलाई सबल बनाउन सक्छ भन्ने कुराको उदाहरण…
More
तसलीमा, दुई दशकपछि कोलकतामा

तसलीमा, दुई दशकपछि कोलकतामा

स्मिता गुरुङ१९ साउन, २०८३ काठमाडौं ।निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन गत शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा…
More
स्तनपान गर्नु अमृतपान हो

स्तनपान गर्नु अमृतपान हो

डा.तोशीमा कार्कीस्तनपान बारे समाज धेरै भ्रमहरु छन्। तिनलाई हामी चिर्ने कोशिस गर्दैछौँ। बच्चा जन्मिएपछि आउने पहेंलो बाक्लो दूध बिगौती दूधलाई धेरैले फाल्ने गरेको पाईन्छ तर यो शिशुको पहिलो प्राकृतिक खोप हो। यसमा रोगसँग लड्ने शक्तिशाली प्रतिरक्षात्मक तत्व हुन्छन्। यसलाई कहिल्यै फाल्नु हुँदैन। सानो स्तन हुने आमाको दूध कम आउँछ भन्ने…
More
अमेरिकाको नयाँविद्यार्थी भिसा नियम: नेपाली विद्यार्थीमा बढ्दो चुनौती, अमेरिका जाने संख्या तीव्र रूपमा घट्यो

अमेरिकाको नयाँविद्यार्थी भिसा नियम: नेपाली विद्यार्थीमा बढ्दो चुनौती, अमेरिका जाने संख्या तीव्र रूपमा घट्यो

संयुक्त राज्य अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियामा थप कडाइ गर्ने निर्णय सार्वजनिक गरेसँगै अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएका नेपाली विद्यार्थीहरूमा चिन्ता बढेको छ। नयाँ नियम लागू हुनुअघि नै नेपालबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। अध्यागमन विभागका अनुसार, सन्…
More
अमेरिकी  ग्रीनकार्डकोआवेदन दिनअब १ लाख डलर धरौटी

अमेरिकी ग्रीनकार्डकोआवेदन दिनअब १ लाख डलर धरौटी

अमेरिकामा स्थायी बसोबासको अनुमति दिने ग्रीन कार्ड प्राप्त गर्न अब आवेदकले १ लाख डलरसम्म धरौटी राख्नुपर्ने नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको यो प्रस्ताव हाल अमेरिकी विदेश मन्त्रालयमा छलफलको चरणमा रहेको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले जनाएको छ। समाचारअनुसार, विशेषगरी आर्थिक रूपमा…
More
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

२९ आषाढ, २०८३आइतवार राति ब्याङ्ककस्थित एउटा बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।प्रत्यक्षदर्शीहरूका अनुसार ज्याटुज्याक क्षेत्रस्थित निकै चल्तीको उक्त बारमा मञ्च नजिकैबाट सुरु भएको आगो चाँडै फैलिएको थियो। त्यसपछि त्यहाँ विद्युत् आपूर्ति अवरुद्ध भएको थियो र पूरै कक्षमा धुवाँ भरिएको…
More
प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

निरञ्जन राज थापाप्राकृतिक पानीका स्रोतहरू पृथ्वीमा जीवनको आधार हुन्। मानव, पशुपक्षी, वनस्पति तथा सम्पूर्ण पारिस्थितिक प्रणाली पानीमा निर्भर छन्। नदी, खोला, ताल, पोखरी, सिमसार, मुहान तथा भूमिगत जल प्राकृतिक पानीका प्रमुख स्रोतहरू हुन्। पछिल्ला केही दशकयता बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, वन विनाश, जलवायु परिवर्तन तथा प्रदूषणका कारण यी स्रोतहरू…
More
गजल 

गजल 

युवराज डि.सी. रानी र खरानी उस्तै उस्तै हुन्  ! पानी र जवानी उस्तै उस्तै हुन् ।। समयको भेलमा सबै बगेर जान्छ, आखिर जिन्दगीका कहानी उस्तै उस्तै हुन् ।। जिवन्त जवानी जलमा  जल्दा,  हुन्छ र के ? आखिर हेर !  शैया र सिरानी उस्तै उस्तै हुन् !! पानी र रानी अघोर…
More
विदेशमा के छ  ?

विदेशमा के छ ?

                के. बी. चलाउने / सल्यान देशमै हुँदा,सानो छँदासोच्छु म— विदेशमापैसाको रुख छ। मनमोहक चिल्ला सडक,गगनचुम्बी भवन,झिलिमिली हरेक गल्ली,जताततै सुख छ। स्वदेशमा बस्ने हरेक नेपालीघरीघरी यही सोच्छ—महँगा गाडी, मिठो खान्की,विदेशका हरेक कुनामा मोज छ। सुख–सयलको सपनामाआफ्नै पैसालेआफैँलाई राजीखुसी बेच्छ। बाध्यताको भारीले थिचिएकोएउटा भरियाहरपल…
More
सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो । यसअगाडि यस्तो भन्सार दर ५० प्रतिशत थियो । सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.