२०८२ असार २० गते
२०८२ असार २० गते
दाङ,२० असार। दाङको बंगलाचुली गाउँपालिकाले यहाँका कृषक समूहहरूलाई मुर्रा जातको राँगो वितरण गरेको छ। गाउँपालिकाले नस्लसुधार कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १०० प्रतिशत मुर्रा राँगो वितरण गरेको हो। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा आज स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्रा राँगो हस्तान्तरण गरियो। अध्यक्ष…