Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

प्रदेश

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

युवराज डि.सी./ सल्यान सल्यान जिल्ला स्थित बाघचौर नगरपालिकाको डाँगी गाउँका निवासी लोकबहादुर डाँगी राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदैछन्। कृषि र पशुपालन क्षेत्रमा डाँगीले पु¥याएको योगदान, कडा परिश्रम र लगनशीलताका कारण प्रशंसा बटुलिरहेका छन्। उनका प्रयासहरूले ग्रामीण कृषिले कसरी जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय समुदायलाई सबल बनाउन सक्छ भन्ने कुराको उदाहरण…
More
पुनाराम र पानीघट्ट

पुनाराम र पानीघट्ट

लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…
More
स्वप्न बगैंचमा स्वर्गीय संसार

स्वप्न बगैंचमा स्वर्गीय संसार

अशोका थापा काठमाडौँ : नेपालको केन्द्रीय राजधानी काठमाडौँ स्थित त्रिदेवीमार्ग सार्कभवन अगाडी ठमेलमा ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको एउटा स्वप्निल बगैंचा छ : जसको नाम नै स्वप्न बगैंचा हो। यो बगैंचा ६ वटा ऋतुहरूको बगैंचाको रूपमा चर्चित छ । जहाँ एकै बगैंचाभित्र ६ वटा ऋतुहरूको लहरै दृश्यहरू आफ्नै आँखाले…
More
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा भनिएको छ— “नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्ने अधिकार दिएको छैन,…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू, नेपाली सेनाले विशेष व्यवस्थाबारे जानकारी गरायो

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू, नेपाली सेनाले विशेष व्यवस्थाबारे जानकारी गरायो

तनहुँ, भदौ २७ – काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरक्षा परिस्थिति संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेका छन्। यसबारे नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नागरिकलाई आवश्यक जानकारी दिएको हो। सेनाले जारी गरेको सूचनाअनुसार, निषेधाज्ञा भदौ २७ गते बिहान ११ बजेदेखि…
More
काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनले ल्याएको गहिरो सन्देश तनहुँ, सेप्टेम्बर ९ – हिजो राजधानीमा देखिएको “Gen Z आन्दोलन” केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रिया मात्र थिएन। यसले नेपालका युवापुस्तामा जम्मा हुँदै आएको असन्तोषलाई सडकमा ल्यायो। फेसबुक, X (पूर्व–ट्विटर), युट्युबजस्ता प्लेटफर्म बन्द गर्ने निर्णयले असन्तुष्ट युवाहरूलाई अभिव्यक्ति स्वतन्त्रता खोसिएको अनुभूति दिलायो, र उनीहरू…
More
दुई बालिका स्कूल जान निस्किएपछि बेपत्ता, परिवार चिन्तित

दुई बालिका स्कूल जान निस्किएपछि बेपत्ता, परिवार चिन्तित

भानु (तनहुँ), साउन २१ –भानु नगरपालिका–४ राना गाउँबाट स्कूल जान निस्किएका दुई बालिकाहरू आज बिहानदेखि बेपत्ता भएका छन्। हराउनेमा वर्ष १२ की मन्सु घर्ती (कक्षा ५ मा अध्ययनरत) र वर्ष ३ की कञ्चन घर्ती रहेका छन्। उनीहरू खुम बहादुर घर्ती मगर र शोभा घर्तीका छोरीहरू हुन्। परिवारका अनुसार दुवै बहिनीहरू…
More
भानुमा बेपत्ता किशोरीको रहस्यमय मृत्यु, पालुङटारमा शव फेला

भानुमा बेपत्ता किशोरीको रहस्यमय मृत्यु, पालुङटारमा शव फेला

तनहुँ – भानु नगरपालिका–९ काउरेटारकी १७ वर्षीया रमा कुमाल मृत फेला परेकी छन्। उनको शव गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ हवाइ ग्राउण्ड नजिक मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। परिवारका अनुसार, रमा कुमाल २०८२ साउन १८ गते राति करिब ९ बजे “शौचालय जान्छु” भन्दै घरबाट बाहिर निस्किएकी थिइन्। तर लामो समयसम्म…
More
भानु–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता

भानु–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता

तनहुँ, भदौ २० – तनहुँ जिल्लाको भानु नगरपालिका–२ भकुन्थोकबाट तीन बालिका बेपत्ता भएका छन्।प्रहरीका अनुसार १५ वर्षीया अस्मिता सुनार, १६/१७ वर्षीया सम्झना सुनार र १५ वर्षीया सिता सुनार आइतबार बिहान विद्यालय जान्छु भनी घरबाट निस्किएका थिए। तर ती बालिका विद्यालयमा समेत उपस्थित नभएको र हालसम्म घर परिवारको सम्पर्कमा पनि नआएको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.