Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

आर्थिक

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

युवराज डि.सी./ सल्यान सल्यान जिल्ला स्थित बाघचौर नगरपालिकाको डाँगी गाउँका निवासी लोकबहादुर डाँगी राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदैछन्। कृषि र पशुपालन क्षेत्रमा डाँगीले पु¥याएको योगदान, कडा परिश्रम र लगनशीलताका कारण प्रशंसा बटुलिरहेका छन्। उनका प्रयासहरूले ग्रामीण कृषिले कसरी जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय समुदायलाई सबल बनाउन सक्छ भन्ने कुराको उदाहरण…
More
सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

महाभारत गाउँपालिकाको आयोजना र श्री जनकल्याण मा.वि.को व्यवस्थापनमा भएको सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोह र दोस्रो उपाध्यक्षकप उदघाटन समरोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दिपक गौतम, विशिष्ट अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार),उपप्रमुख सागर मोक्तान , अतिथिहरु सम्पुर्ण वडाका वडाअध्यक्षज्युहरु लगायत विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिकाको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.