महाभारत गाउँपालिकाको आयोजना र श्री जनकल्याण मा.वि.को व्यवस्थापनमा भएको सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोह र दोस्रो उपाध्यक्षकप उदघाटन समरोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दिपक गौतम, विशिष्ट अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार),उपप्रमुख सागर मोक्तान , अतिथिहरु सम्पुर्ण वडाका वडाअध्यक्षज्युहरु लगायत विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिकाको सम्पुर्ण कर्मचारिहरुको उपस्थितिमा सम्पन्न भयो ।
सम्बन्धित पोस्टहरू
-
राष्ट्रसंघको महासभाको लोकप्रिय भाषण
World Vision News२०८३ आश्विन ११ गते -
श्रीकृष्णको वाणी
World Vision News२०८३ भाद्र २० गते -
कृष्णभिरमा नयाँ ट्र्याक सुरु
World Vision News२०८३ भाद्र १८ गते -
रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा आएको बाढीले ठूलो धनजनको क्षति
World Vision News२०८३ भाद्र ११ गते -
८०० जनाभन्दा धेरै सम्पर्कविहीन
World Vision News२०८३ भाद्र ११ गते -
राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता
World Vision News२०८३ श्रावण ३० गते -
तसलीमा, दुई दशकपछि कोलकतामा
World Vision News२०८३ श्रावण १९ गते -
देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन
World Vision News२०८३ श्रावण १४ गते -
सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः लागू
World Vision News२०८३ असार ३२ गते