२०८२ आश्विन १८ गते
२०८२ आश्विन १८ गते
गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे। उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै सकेजति घाइते परिवारलाई सघाउने वचन पनि दिएका छन्। दुर्गेश थापाले आफूले केही कार्यक्रम स्थगित गरेको र 'यो बलिदान कहिल्यै व्यर्थ नजाओस्'…