Skip to main content

World Vision News

२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

World Vision News

428 Posts
बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

बिभाजित कम्युनिष्ट, ब्युँझिएको चेतना: एकताको चुनौती र जेन-जी आन्दोलनको सबक

चेत बहादुर लामा अध्यक्ष: एअनेशसिं काभ्रेपलान्चोक ​नेपालको कम्युनिष्ट आन्दोलन दक्षिण एसियाकै सबैभन्दा लामो, जीवन्त र संघर्षपूर्ण इतिहास बोकेको आन्दोलन हो। २००६ सालमा स्थापना भएदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म यसले देशको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्यो। तर, विडम्बना के छ भने कम्युनिष्ट विचार जति गहिरो छ, व्यवहारमा त्यति नै…
More
नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

नेपालको शिक्षाः दलीय बिचौलिया र जेन–जी बिद्रोहपछिको अवस्था

✍️ चेत बहादुर लामा नेपालको शैक्षिक प्रणाली अहिले गहिरो संरचनागत संकटसँगै नयाँ चेतनाको मोडमा प्रवेश गरिरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म फैलिएको दलीय प्रभाव, भ्रष्ट प्रशासनिक अभ्यास र अदूरदर्शी नीति अब खुला रूपमा चुनौतीमा परेका छन् । यसपटक यो चुनौती शिक्षकमात्रले होइन, जेन–जी पुस्ताले दिएको हो जसले शिक्षाको वर्तमान स्वरूपलाई अस्वीकार…
More
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा भनिएको छ— “नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्ने अधिकार दिएको छैन,…
More
समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

चेतबहादुर लामा एकीकृत अखलि नेपाल शक्षिक संंगठन शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच…
More
आजको नेपाललाई चाहिएको शिक्षा

आजको नेपाललाई चाहिएको शिक्षा

दुर्गा सिं तामाङ लामा निवर्तमान केन्द्रीय उपाध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संंगठन नेपालको संविधान २०७२ ले नेपाललाई समाजवादउन्मुख गणतान्त्रिक देश घोषणा गरिसकेपछि अब यसको अर्थ–राजनीतिक गन्तव्य समाजवाद हो । यस आधारमा हेर्दा नेपालको शिक्षाको मूलबाटो पनि समाजवादी नै बन्नुपर्छ । समुदायको हित, समुदायको सर्वोच्चता, समुदायकेन्द्रित सोच र व्यवहार नै समाजवाद…
More
एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

काठमाडौँ । जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताएका हुन् ।
More

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

दाङ, १७ असोज । तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ । रा ५ प ४८३६ नम्बरको कालो रङको होण्डासाइन बाइक दशैँको अघिल्लो दिन (असोज १५गते) साँझ पौने ८ बजे चोरी भएको डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित घरमा जानका लागि बस्नेतले साथी रेशम बहादुर खत्रीको बाइक मागेर…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.