Skip to main content

World Vision News

२०८३ भाद्र २५ गते बिहीबार
२०८३ भाद्र २५ गते बिहीबार

हेडलाइन

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

२५ भदौ, काठमाडौँतीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्। तर ग्यास अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा…
More
रसुवा बाढी पिडितलाई कतार सरकारको सहयोग

रसुवा बाढी पिडितलाई कतार सरकारको सहयोग

विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि कतारले आपत्कालीन मानवीय सहायता पठाएको छ। कतारबाट राहत सामग्री लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानमार्फत ल्याइएका राहत सामग्री कतार सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।कतार सरकारले उक्त राहत सामग्री नेपाल सरकारका विज्ञान प्रविधि तथा नवपरवर्तन मन्त्री महावीर…
More
कृष्णभिरमा नयाँ ट्र्याक  सुरु

कृष्णभिरमा नयाँ ट्र्याक सुरु

१८ भदौ, धादिङ । पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन…
More
तसलीमा, दुई दशकपछि कोलकतामा

तसलीमा, दुई दशकपछि कोलकतामा

स्मिता गुरुङ१९ साउन, २०८३ काठमाडौं ।निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन गत शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा…
More
प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

निरञ्जन राज थापाप्राकृतिक पानीका स्रोतहरू पृथ्वीमा जीवनको आधार हुन्। मानव, पशुपक्षी, वनस्पति तथा सम्पूर्ण पारिस्थितिक प्रणाली पानीमा निर्भर छन्। नदी, खोला, ताल, पोखरी, सिमसार, मुहान तथा भूमिगत जल प्राकृतिक पानीका प्रमुख स्रोतहरू हुन्। पछिल्ला केही दशकयता बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, वन विनाश, जलवायु परिवर्तन तथा प्रदूषणका कारण यी स्रोतहरू…
More
मुख्यसचिव चयनमा कार्की

मुख्यसचिव चयनमा कार्की

  सरकारले वरिष्ठहरूलाई छोडेर कार्कीलाई नियुक्त गरेपछि सिंहदरबारमा खैलबैला छ । वरिष्ठ सचिवहरू आफूभन्दा जुनियर व्यक्तिलाई ल्याइएकोमा असन्तुष्ट छन् । २४ असार, काठमाडौं । सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौं वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको छ । मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त…
More

रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो?

चितवन, ११ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियामा विभिन्न प्रश्न उठिरहेका छन्। प्रारम्भिक रूपमा भोटिङ मेसिनप्रति आशंका गरिए पनि समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ। मतदानमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न त वर्णानुक्रमअनुसार राखिएको…
More
नेपालमा फिफा विश्वकपको प्रभाव   

नेपालमा फिफा विश्वकपको प्रभाव  

इस्मिता गुरुङ नेपाल फिफा विश्वकपमा सहभागी राष्ट्र नभए पनि यस विश्वव्यापी प्रतियोगिताको प्रभाव नेपाली समाज, अर्थतन्त्र र खेल संस्कृतिमा गहिरो रूपमा महसुस गर्न सकिन्छ। फुटबल नेपालमा अत्यन्त लोकप्रिय खेलमध्ये एक हो, र विश्वकपको समयमा यसको आकर्षण झन् उच्च स्तरमा पुग्छ। विश्वकप केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपालीहरूका लागि उत्साह, प्रेरणा…
More
सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो । यसअगाडि यस्तो भन्सार दर ५० प्रतिशत थियो । सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।…
More
रास्वपा सभापति भारत भ्रमणमा

रास्वपा सभापति भारत भ्रमणमा

१६जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारतमा जाने तयारी छ । प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने नै जान लागेका छन् । सरकार प्रमुखको भन्दा पहिला पार्टी प्रमुखको भ्रमण स्वभाविक भएको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.