२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते
लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…