२०८३ श्रावण ३० गते
२०८३ श्रावण ३० गते
युवराज डि.सी./ सल्यान सल्यान जिल्ला स्थित बाघचौर नगरपालिकाको डाँगी गाउँका निवासी लोकबहादुर डाँगी राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदैछन्। कृषि र पशुपालन क्षेत्रमा डाँगीले पु¥याएको योगदान, कडा परिश्रम र लगनशीलताका कारण प्रशंसा बटुलिरहेका छन्। उनका प्रयासहरूले ग्रामीण कृषिले कसरी जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय समुदायलाई सबल बनाउन सक्छ भन्ने कुराको उदाहरण…