Skip to main content

World Vision News

२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

प्रदेश

बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

दाङ,२० असार। दाङको बंगलाचुली गाउँपालिकाले यहाँका कृषक समूहहरूलाई मुर्रा जातको राँगो वितरण गरेको छ। गाउँपालिकाले नस्लसुधार कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १०० प्रतिशत मुर्रा राँगो वितरण गरेको हो। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा आज स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्रा राँगो हस्तान्तरण गरियो। अध्यक्ष…
More
दुम्किवासको विनयी खोलामा नयाँ पुल सञ्चालन, यात्रुलाई राहत

दुम्किवासको विनयी खोलामा नयाँ पुल सञ्चालन, यात्रुलाई राहत

नवलपुर, २० असार। नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ। बिहीबार बिहान ११ बजेदेखि यातायातका लागि पुल खुल्ला गरिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो। गत पुस २६ गते भारतीय हेभी ट्रक गुड्ने क्रममा पुरानो फलामे पुल भाँचिएपछि यातायात सञ्चालनमा निकै कठिनाइ भएको…
More
बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके, १८ आषाढ। जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन्…
More
चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवन, १७ आषाढ।  चितवन जिल्लामा कानुनी प्रक्रिया बिना सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी) विरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ। हालै सार्वजनिक गरिएको एक सूचनामार्फत प्रशासनले भरतपुर–३ स्थित मेट्स एजुकेशन प्रा. लि. सहित १५ वटा कन्सल्टेन्सीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि गर्दै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।…
More
किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

भोजपुर, १८ आषाढ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो ।…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.