Skip to main content

World Vision News

२०८३ भाद्र २६ गते शुक्रबार
२०८३ भाद्र २६ गते शुक्रबार

Uncategorized

पिसाबको रंगबाट थाहा पाउनुहोस आफ्नो स्वास्थ्य समस्या

पिसाबको रंगबाट थाहा पाउनुहोस आफ्नो स्वास्थ्य समस्या

तनहुँ २७ श्रावण — स्वास्थ्य विशेषज्ञहरूका अनुसार, पिसाबको रंग केवल शरीरको पानीको स्तर देखाउने सामान्य संकेत मात्र होइन, शरीरभित्र भइरहेको गहिरो स्वास्थ्य अवस्थाको पनि दर्पण हो। डिहाइड्रेशनदेखि लिएर कलेजो रोग, मृगौला रोग, मूत्रमार्ग संक्रमण (UTI) र दुर्लभ मेटाबोलिक विकारसम्म, धेरै रोगको प्रारम्भिक लक्षण पिसाबको रंगमा देखिन सक्छ। नेपालमा प्रायः मानिसहरूले…
More
गण्डकी प्रदेशमा आज आंशिक बदली र  वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

गण्डकी प्रदेशमा आज आंशिक बदली र वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

तनुहँ, २०८२ श्रावण १५ –गण्डकी प्रदेशको अधिकांश भूभागमा आजको दिनभर आंशिकदेखि पूर्ण बदली भएको छ भने दिउँसोपछिको समयदेखि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि मौसम एकदमै बदलिएको देखिएको छ र तापक्रम मध्यम रहेको छ। आज बिहान ८ बजे तापक्रम करिब २४ डिग्री सेल्सियस थियो…
More
लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

तनहुँ १५, २०८२ श्रावण सुजन सुनार पछिल्ला दिनमा लघुवित्त संस्थाका शाखा कार्यालय र कर्मचारीहरू माथि बढ्दो आक्रमणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। लघुवित्त बैंकर्स संघको पत्र संख्या ६।०८२।८३, मिति २०८२ श्रावण ८ सुरक्षाको प्रत्याभूपत सम्बन्धी पत्र अनुसार, गृहमन्त्रालयको मिति २०८२ श्रावण ९ गतेको च.न. ४२ को…
More
वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना

वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना

कपिलवस्तु स्थित वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना भएको । एम्बुलेन्स र बिङगर एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । घटना सम्बन्धि थप विवरण आउन बाकिँ
More
जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)

जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)

आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।
More
अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम…
More
चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ ।…
More
क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ । जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड…
More

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका…
More
सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

काठमाडौं- मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.