Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

खेलकुद

नेपालमा फिफा विश्वकपको प्रभाव   

नेपालमा फिफा विश्वकपको प्रभाव  

इस्मिता गुरुङ नेपाल फिफा विश्वकपमा सहभागी राष्ट्र नभए पनि यस विश्वव्यापी प्रतियोगिताको प्रभाव नेपाली समाज, अर्थतन्त्र र खेल संस्कृतिमा गहिरो रूपमा महसुस गर्न सकिन्छ। फुटबल नेपालमा अत्यन्त लोकप्रिय खेलमध्ये एक हो, र विश्वकपको समयमा यसको आकर्षण झन् उच्च स्तरमा पुग्छ। विश्वकप केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपालीहरूका लागि उत्साह, प्रेरणा…
More
कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु माध्यमिक विद्यालय सुनापति– ४ डहुले ४ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने…
More
काभा च्याम्पियनसिपमा स्थान नपाएपछि धनबहादुर भट्टले सार्वजनिक गरे भावुक सन्देश

काभा च्याम्पियनसिपमा स्थान नपाएपछि धनबहादुर भट्टले सार्वजनिक गरे भावुक सन्देश

आगामी जुलाई १७ देखि माल्दिभ्समा सुरु हुन लागेको काभा (CAVA) क्लब भलिबल च्याम्पियनसिपको तयारी तीव्र बन्दै जाँदा, नेपाली खेलप्रेमीहरूबीच एक प्रश्नले चासो र बहस सिर्जना गरिरहेको छ— किन राष्ट्रिय टोलीका अनुभवी खेलाडी धनबहादुर भट्टलाई सहभागी टोलीमा समावेश गरिएन? यसैबीच, त्रिभुवन आर्मी क्लबका स्टार खेलाडी भट्टले आफ्नो अनुपस्थितिका सम्बन्धमा सामाजिक सञ्जालमार्फत…
More
पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने

पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल हुने जनाएकाे छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ…
More
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीहरुकाे अवार्डमा क्लिन स्विप गरेकाे नेपाली टोली स्वदेश फर्कियाे

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीहरुकाे अवार्डमा क्लिन स्विप गरेकाे नेपाली टोली स्वदेश फर्कियाे

मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली स्वदेश फर्किएको छ। सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। १७ विकेट लिंदै उत्कृष्ट बलर समेत बनेका विपिनले आफुले भन्दा रौनक श्रीवास्तव, शुभम खनाल, अभय यादव लगायतका…
More
ओडिआई वरीयतामा नेपाल १७औं स्थानमा

ओडिआई वरीयतामा नेपाल १७औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ। वरीयतामा पाकिस्तान र बंगलादेशले मात्रै सुधार गरेका छन्। पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो। श्रीलंका भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ। बंगालादेश एक स्थान सुधार गर्दै…
More
खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

नेपाल एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध खेलमा फर्किएको छ।७१ र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाल ३–३ को स्थितिमा आइपुगेको हो। दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्। अब खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने  
More
उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

RED CARD ALERT !!! साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएकी छन् । अब दोस्रो हाफमा उज्बेकी टोली १० खेलाडीमा सीमित रहेर खेल्ने छ ।
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.