Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

समाज

तसलीमा, दुई दशकपछि कोलकतामा

तसलीमा, दुई दशकपछि कोलकतामा

स्मिता गुरुङ१९ साउन, २०८३ काठमाडौं ।निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन गत शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा…
More
पुनाराम र पानीघट्ट

पुनाराम र पानीघट्ट

लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…
More
सुनापति ह्युल्सा: तामाङ पुर्खाहरूको सुनौलो बस्ती र ऐतिहासिक चिनारी

सुनापति ह्युल्सा: तामाङ पुर्खाहरूको सुनौलो बस्ती र ऐतिहासिक चिनारी

चेत बल दोङ तामाङ, डहु (रामेछाप) ​१. बिषय प्रबेश : तामाङ सभ्यताको केन्द्रबिन्दु सुनापति ह्युल्सा: ​नेपालको मध्यपहाडी भूभाग, विशेषगरी बागमती प्रदेशको पूर्वी सिमानामा अवस्थित सुनापति गाउँपालिका केवल एक प्रशासनिक विभाजन मात्र नभई, यो तामाङ सभ्यताको ऐतिहासिक, सांस्कृतिक र भाषिक सम्पदाको एक जीवन्त केन्द्र हो। प्राचीनकालदेखि नै हिमाली भूभागमा जरा गाडेर…
More
बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत खेर गएको छ । पानीमा डुबेका धानको दाना बोटमै टुसाएका छन् । बोटमै टुसाएको दानाको चामल भातको लागि प्रयोग नहुने…
More
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताएका हुन् ।
More
काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर…
More
बागलुङको गल्कोट ०४ चमुवामा पहिरो, रेडक्रसद्वारा राहत वितरण

बागलुङको गल्कोट ०४ चमुवामा पहिरो, रेडक्रसद्वारा राहत वितरण

अविरल वर्षासँगै आएको पहिरोले बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नम्मर ४ चमुवा मा केयरसिङ सुनारको घर अगाडि पहिरो गएको छ l नेपाल रेडक्रस सोसाइटी, ओखरबोट उपशाखाले पहिरो पीडितलाई राहतस्वरूप तिरपाल वितरण गरेको छ। रेडक्रस सोसाइटी ओखरबोट उपशाखाका अध्यक्ष हेमराज गैरेका अनुसार, "विपद्‌मा परेका समुदायको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो। पीडितको…
More
मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्। पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.