२०८३ असार ३२ गते
२०८३ असार ३२ गते
अमेरिकामा स्थायी बसोबासको अनुमति दिने ग्रीन कार्ड प्राप्त गर्न अब आवेदकले १ लाख डलरसम्म धरौटी राख्नुपर्ने नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको यो प्रस्ताव हाल अमेरिकी विदेश मन्त्रालयमा छलफलको चरणमा रहेको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले जनाएको छ। समाचारअनुसार, विशेषगरी आर्थिक रूपमा…