Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

अर्थ

नेपालको लागी समाजवादी अर्थनीति कस्तो हुनुपर्दछ ?

नेपालको लागी समाजवादी अर्थनीति कस्तो हुनुपर्दछ ?

दुर्गा सिं लामा नेपालका लागि समाजवादी अर्थनीति (Socialist Economic Policy) भन्नाले राज्य, सहकारी र निजी क्षेत्रबीचको सन्तुलनमा आधारित, सामाजिक न्याय, समान अवसर, आर्थिक असमानता घटाउने र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने अर्थतन्त्रलाई बुझिन्छ। नेपालको भौगोलिक, सामाजिक र आर्थिक वास्तविकताअनुसार समाजवादी अर्थनीति यस्तो हुनुपर्छ । १. उत्पादन साधनमा राज्य, सहकारी र निजी…
More
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२…
More
बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

काठमाडौँ- सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको…
More
कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर  इकाई समिति र शुक्लागण्डकी–१  थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला सशक्तिकरण, सीप अभिवृद्धि तथा उत्पादित उपजको बजारीकरणको विषयमा छलफल भएको थियो । स्थानीय महिला भुमाया गुरुङले आफुहरुले उत्पादन गरेको बस्तुले…
More
सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान…
More
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस…
More
संसदबाट आगामी बर्षको बजेट पारित

संसदबाट आगामी बर्षको बजेट पारित

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत…
More
‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

१४ जेठ, काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ । मागमा आएको कमीले…
More
कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

१४ जेठ, विराटनगर । कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।प्रदेशसभा भवन बाहिर भने प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ । प्रदेशसभा…
More
नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.