Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

विशेष

प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

प्राकृतिक पानीका स्रोतहरूको संरक्षण

निरञ्जन राज थापाप्राकृतिक पानीका स्रोतहरू पृथ्वीमा जीवनको आधार हुन्। मानव, पशुपक्षी, वनस्पति तथा सम्पूर्ण पारिस्थितिक प्रणाली पानीमा निर्भर छन्। नदी, खोला, ताल, पोखरी, सिमसार, मुहान तथा भूमिगत जल प्राकृतिक पानीका प्रमुख स्रोतहरू हुन्। पछिल्ला केही दशकयता बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, वन विनाश, जलवायु परिवर्तन तथा प्रदूषणका कारण यी स्रोतहरू…
More
काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७ मा अवस्थित मादनकुँडारी क्षेत्र नेपालको आदिवासी तामाङ समुदायको प्राचीन सांस्कृतिक र ऐतिहासिक केन्द्र हो। यो स्थान तामाङ, तिब्बती भाषा र संस्कृतिको सङ्गमस्थलका रूपमा परिचित छ। तामाङ भाषामा ‘मादन’ को अर्थ ‘उच्च पहाड, अग्लो डाँडा वा गोठालो टुक्रिने खोंचयुक्त भूभाग’ हुन्छ भने तिब्बती बोडिक…
More
Gen-Z आन्दोलनपछि नेपालको भविष्य: कुन मोडतर्फ देश?

Gen-Z आन्दोलनपछि नेपालको भविष्य: कुन मोडतर्फ देश?

तनहुँ २६ भाद्र नेपालले पछिल्ला तीन दशकमा अनेकौँ आन्दोलन देखेको छ—१९९० को जनआन्दोलन, २००६ को दोस्रो जनआन्दोलन, मधेश आन्दोलन, पहिचान आन्दोलन, अनि विभिन्न खालका असन्तोषका लहरहरू। यी सबै आन्दोलनले देशलाई कुनै न कुनै मोडमा पुर्याएका छन्—कहिले व्यवस्था परिवर्तन, कहिले संविधान निर्माण, कहिले अधिकार विस्तार। तर हालैको Gen-Z आन्दोलन भने फरक…
More
काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनले ल्याएको गहिरो सन्देश तनहुँ, सेप्टेम्बर ९ – हिजो राजधानीमा देखिएको “Gen Z आन्दोलन” केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रिया मात्र थिएन। यसले नेपालका युवापुस्तामा जम्मा हुँदै आएको असन्तोषलाई सडकमा ल्यायो। फेसबुक, X (पूर्व–ट्विटर), युट्युबजस्ता प्लेटफर्म बन्द गर्ने निर्णयले असन्तुष्ट युवाहरूलाई अभिव्यक्ति स्वतन्त्रता खोसिएको अनुभूति दिलायो, र उनीहरू…
More
के तपाईको मनमा घबराहट भईरहन्छ ? होशियार

के तपाईको मनमा घबराहट भईरहन्छ ? होशियार

तनहुँ नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको तथ्यांकहरू सार्वजनिक भइरहेका छन्। तिनैमध्ये एक प्रमुख समस्या हो – “मन आत्तिने” भन्ने अवस्था। यसलाई सामान्य रूपमा “अचानक असजिलो हुने, डर लाग्ने, बेचैनी हुने वा काम गर्ने उत्साह हराउने” रूपमा बुझिन्छ। प्रायः मानिसहरूले यसलाई सामान्य कमजोरी वा शरीर थकाइसँग…
More
१६ घण्टा खाली पेट बस्दा हुने फाईदाहरु जान्नुहोस्

१६ घण्टा खाली पेट बस्दा हुने फाईदाहरु जान्नुहोस्

तनहुँ, साउन २२पछिल्लो समय स्वास्थ्यप्रति सचेत मानिसहरूको ध्यान खिच्न थालेको एउटा विशेष अभ्यास हो — १६ घण्टाको उपवास, जसलाई अङ्ग्रेजीमा "Intermittent Fasting (IF)" भनिन्छ। विशेषगरी १६:८ विधि, जसमा २४ घण्टामा १६ घण्टा उपवास गरिन्छ र बाँकी ८ घण्टा मात्रै खानपान गरिन्छ, अत्यन्तै लोकप्रिय हुँदै गएको छ। यो कुनै परम्परागत डाइट…
More
गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन

काठमाडौं, गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजूद…
More
“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

तनुहँ, १ अगस्ट २०२५ — अहिले विश्वभर intermittent fasting र early dinner को अभ्यास लोकप्रिय हुँदै गएको छ। स्वास्थ्य विशेषज्ञहरूले भन्छन्, “मानिसको शरीर दिनको उज्यालो समयमै सक्रिय हुन्छ र राति आराम चाहन्छ। त्यसैले ढिलो बेलुका खाना वा अत्यधिक भोजनले पाचन प्रणालीलाई अनावश्यक दबाब दिन्छ।” पछिल्ला अनुसन्धान र अनुभवहरूले देखाएका छन्…
More
लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

तनहुँ १५, २०८२ श्रावण सुजन सुनार पछिल्ला दिनमा लघुवित्त संस्थाका शाखा कार्यालय र कर्मचारीहरू माथि बढ्दो आक्रमणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। लघुवित्त बैंकर्स संघको पत्र संख्या ६।०८२।८३, मिति २०८२ श्रावण ८ सुरक्षाको प्रत्याभूपत सम्बन्धी पत्र अनुसार, गृहमन्त्रालयको मिति २०८२ श्रावण ९ गतेको च.न. ४२ को…
More
रूसमा  ठूलो भूकम्प

रूसमा ठूलो भूकम्प

३० जुलाई २०२५, कमचटका – रूसआज बिहान रूसको पूर्वी क्षेत्र कमचटका पेनिन्सुलामा एक धेरै ठूलो भूकम्प आयो। यो भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड मापन गरिएको छ, जुन हालसम्मको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये पर्छ। भूकम्प समुद्रको भित्र करिब १९ किलोमिटर गहिराइमा गएको थियो। यसले जमिन मात्र होइन, समुद्र पनि हल्लियो। त्यसको केही समयमै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.