Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

कला-साहित्य

तसलीमा, दुई दशकपछि कोलकतामा

तसलीमा, दुई दशकपछि कोलकतामा

स्मिता गुरुङ१९ साउन, २०८३ काठमाडौं ।निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन गत शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा…
More
गजल 

गजल 

युवराज डि.सी. रानी र खरानी उस्तै उस्तै हुन्  ! पानी र जवानी उस्तै उस्तै हुन् ।। समयको भेलमा सबै बगेर जान्छ, आखिर जिन्दगीका कहानी उस्तै उस्तै हुन् ।। जिवन्त जवानी जलमा  जल्दा,  हुन्छ र के ? आखिर हेर !  शैया र सिरानी उस्तै उस्तै हुन् !! पानी र रानी अघोर…
More
विदेशमा के छ  ?

विदेशमा के छ ?

                के. बी. चलाउने / सल्यान देशमै हुँदा,सानो छँदासोच्छु म— विदेशमापैसाको रुख छ। मनमोहक चिल्ला सडक,गगनचुम्बी भवन,झिलिमिली हरेक गल्ली,जताततै सुख छ। स्वदेशमा बस्ने हरेक नेपालीघरीघरी यही सोच्छ—महँगा गाडी, मिठो खान्की,विदेशका हरेक कुनामा मोज छ। सुख–सयलको सपनामाआफ्नै पैसालेआफैँलाई राजीखुसी बेच्छ। बाध्यताको भारीले थिचिएकोएउटा भरियाहरपल…
More
जे भयो-भयो…

जे भयो-भयो…

                                                          शेखर गिरी जो धेरै अघि नै हुनुपर्ने थियो  अलि पछि भयो फरक यत्ति हो,  जे भयो-भयो अब राम्रो हुनेछ भनेर भन्नु…
More
ट्यूशन पढाउने केटी ‘मेरी क्यूरी’

ट्यूशन पढाउने केटी ‘मेरी क्यूरी’

डा.कृष्णराज डि.सी. क्यूरी तिम्रो मनमय कला विश्वमा वारपारघन्क्यो सारा भुवनभरमा नामले वार वारमर्स्याङ्दीका वरपर कतै छल्किने छालजस्तैरेडीयम् भै हिमशिखरमा झल्किने भालजस्तै ट्यूशन् तिम्रो सतत वलियो नित्य खाना बनायौक्यान्सर्रोगी जनहरुकहाँ ओखती नै बनायौसेवा गर्ने करकमलमा लोकथुङ्गा फुलायौयो धर्तीका सकल जनमा ज्ञानगङ्गा बगायौ गार्गी, सीता जनक दुहिता, भारती दिव्य रानीजस्ती बन्दै सकल…
More

साहित्य

गल्कोट सम्झँदा मन पनि मुस्कुराउँछ, पर्खाल पुराना भित्र इतिहास गुनगुनाउँछ। गुम्ते शिखर चढ्दा सपना उचाइ पाउँछ, तल बग्ने खोला पनि गीतहरू सुनाउँछ। दरबार छ एकान्तमा, मौनता बोकेको, हावासँगै कहिले काँही विगत सम्झाउँछ। कोटमैदानमा झुम्दा जात्रा र नाचहरू, माटोको माया भित्र हर्षले रमाउँछ। विदेश गएका छोराहरू फर्कंदा रोए, आमाको आँखाले गल्कोटै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.