Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

अपराद

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

दाङ, १७ असोज । तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ । रा ५ प ४८३६ नम्बरको कालो रङको होण्डासाइन बाइक दशैँको अघिल्लो दिन (असोज १५गते) साँझ पौने ८ बजे चोरी भएको डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित घरमा जानका लागि बस्नेतले साथी रेशम बहादुर खत्रीको बाइक मागेर…
More
एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

दाङ , असोज १७ । प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन् । जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका २३ बर्षीय सन्तोस सुनार र २८ बर्षीय गोपाल सुनार हत्या आरोपमा पक्राउ परेका हुन । असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित स्कुल धारादेखि मच्छि जाने कच्ची…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.