Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

धर्म –संस्कृति

श्रीकृष्णको वाणी

श्रीकृष्णको वाणी

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥ हे अर्जुन! जब–जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब–तब म स्वयं प्रकट हुन्छु। साधुसज्जनहरूको रक्षा गर्न, दुष्ट प्रवृत्तिको विनाश गर्न र धर्मको पुनःस्थापना गर्न म युगयुगमा अवतार लिन्छु।
More
हरितालिका तीज : आस्थासँगै संस्कृतिको पर्व

हरितालिका तीज : आस्थासँगै संस्कृतिको पर्व

तनहुँ १० भाद्र। हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। श्रावण शुक्ल तृतीयाको दिन मनाइने यो पर्व विशेषगरी महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्दै पतिलाई दीर्घायु, पारिवारिक सुख–शान्ति र समृद्धिको कामना गर्ने दिनका रूपमा लिइन्छ। तीजको दिन बिहानैदेखि महिलाहरू व्रत बसेर नदी, तलाउ वा…
More
साउने सङ्क्रान्ति आज देशभर धुमधामसँग मनाइँदै

साउने सङ्क्रान्ति आज देशभर धुमधामसँग मनाइँदै

सौरमासअनुसार हरेक वर्ष साउन १ गते पर्ने साउने अर्थात् कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा तथा आफन्तजनसँग रमाइलो गर्दै मनाइँदैछ। धार्मिक विश्वासअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि सूर्य दक्षिणतर्फ जान थाल्ने भएकाले दक्षिणायनको आरम्भ पनि…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.