Skip to main content

World Vision News

२०८३ कार्तिक ९ गते आईतवार
२०८३ कार्तिक ९ गते आईतवार

चर्चामा

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

ग्यासबारे विवादास्पद बोलीपछि मन्त्रीको राजीनामा

२५ भदौ, काठमाडौँतीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्। तर ग्यास अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा…
More
जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

जारी छ खोजी: टिमुरेदेखि त्रिवेणी तल भारतसम्म, सुरुङदेखि घरभित्रसम्म

भाद्र २२, २०८३ भोटेकोशी र तल त्रिशूली नदीमा बाढी आएको १३औँ दिन सोमवारसम्म पनि झन्डै पाँच हजार मानिसहरू सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुरक्षा निकायहरूले चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलपरासी पश्चिमसम्म मानिसहरूको खोजी गरिरहेको बताएका छन्। रसुवामा भोटेकोशी भनिने त्यही नदी…
More
राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदै नेता

युवराज डि.सी./ सल्यान सल्यान जिल्ला स्थित बाघचौर नगरपालिकाको डाँगी गाउँका निवासी लोकबहादुर डाँगी राजनीतिसँगै कृर्षि तथा पशुपालमा रमाउदैछन्। कृषि र पशुपालन क्षेत्रमा डाँगीले पु¥याएको योगदान, कडा परिश्रम र लगनशीलताका कारण प्रशंसा बटुलिरहेका छन्। उनका प्रयासहरूले ग्रामीण कृषिले कसरी जीविकोपार्जनमा सुधार ल्याउन र स्थानीय समुदायलाई सबल बनाउन सक्छ भन्ने कुराको उदाहरण…
More
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन

२९ आषाढ, २०८३आइतवार राति ब्याङ्ककस्थित एउटा बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।प्रत्यक्षदर्शीहरूका अनुसार ज्याटुज्याक क्षेत्रस्थित निकै चल्तीको उक्त बारमा मञ्च नजिकैबाट सुरु भएको आगो चाँडै फैलिएको थियो। त्यसपछि त्यहाँ विद्युत् आपूर्ति अवरुद्ध भएको थियो र पूरै कक्षमा धुवाँ भरिएको…
More
सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो । यसअगाडि यस्तो भन्सार दर ५० प्रतिशत थियो । सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।…
More
पुनाराम र पानीघट्ट

पुनाराम र पानीघट्ट

लोकराज डि.सी. / सल्यान कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका…
More
काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७ मा अवस्थित मादनकुँडारी क्षेत्र नेपालको आदिवासी तामाङ समुदायको प्राचीन सांस्कृतिक र ऐतिहासिक केन्द्र हो। यो स्थान तामाङ, तिब्बती भाषा र संस्कृतिको सङ्गमस्थलका रूपमा परिचित छ। तामाङ भाषामा ‘मादन’ को अर्थ ‘उच्च पहाड, अग्लो डाँडा वा गोठालो टुक्रिने खोंचयुक्त भूभाग’ हुन्छ भने तिब्बती बोडिक…
More
जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

  दलहरूको सञ्चालन जति लोकतान्त्रिक तवरले भयो, त्यति नै देशको लोकतन्त्र शुद्धीकरण हुन पुग्छ । ०६२/०६३ को युगान्तकारी परिवर्तनबाट मुलुकमा गणतन्त्र स्थापना भयो । गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधान पनि बन्यो । संविधानले आर्थिक–सामाजिक विकास गरेर समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने मार्ग कोरेको छ । तर, मुलुकमा संविधान जारी भएयता दश वर्षमा संविधानले…
More
समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

  शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन…
More
दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकासँग बढ्दो तनावबिच सोमबार हजारौँ सहभागी र्‍यालीलाई सम्बोधन गरे । सोमबारको मदुरोको सम्बोधन उनका राष्ट्रिय सुरक्षा टोलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भेटघाट गरेपछि आएको हो । पछिल्लो समय ट्रम्पले भेनेजुयलावरपरको समुद्री क्षेत्रमा भेनेजुयलाका जहाजमाथि आक्रमण बढाएपछि तनाव बढिरहेको छ । अमेरिकाले सैन्य…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.