२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते
डा.कृष्णराज डि.सी. क्यूरी तिम्रो मनमय कला विश्वमा वारपारघन्क्यो सारा भुवनभरमा नामले वार वारमर्स्याङ्दीका वरपर कतै छल्किने छालजस्तैरेडीयम् भै हिमशिखरमा झल्किने भालजस्तै ट्यूशन् तिम्रो सतत वलियो नित्य खाना बनायौक्यान्सर्रोगी जनहरुकहाँ ओखती नै बनायौसेवा गर्ने करकमलमा लोकथुङ्गा फुलायौयो धर्तीका सकल जनमा ज्ञानगङ्गा बगायौ गार्गी, सीता जनक दुहिता, भारती दिव्य रानीजस्ती बन्दै सकल…