२०८२ श्रावण १ गते
२०८२ श्रावण १ गते
सौरमासअनुसार हरेक वर्ष साउन १ गते पर्ने साउने अर्थात् कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा तथा आफन्तजनसँग रमाइलो गर्दै मनाइँदैछ। धार्मिक विश्वासअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि सूर्य दक्षिणतर्फ जान थाल्ने भएकाले दक्षिणायनको आरम्भ पनि…